नक्सलबारीमा भाजपा पञ्चायत सदस्यले दिए राजीनामा

नक्सलबारी (निसं): नक्सलबारी ब्लक अन्तर्गत मणिराम ग्राम पञ्चायतको भाजपा पञ्चायत सदस्य अगस्तिना उरांवले आफ्नो पदबाट राजीनामा दिए। तिनले पारिवारिक साथै व्यक्तिगत कारणले गर्दा राजीनामा दिएको बताइएको छ। अर्कोतिर, मणिराम ग्राम पञ्चायतको भाजपा नेत्री पिङ्की करले बताए अनुसार सत्ताधारी दलको दबाउले गर्दा नै अगस्तिनाले आफ्नो पदबाट राजीनामा दिएकी हुन्। तिनले अझ भनिन्, केही दिन अघि मात्र अगस्तिना उरांवको घरमा आगो लगाइ दिएको थियो। यसको साथै तिनको घरमा ढुंगा-मुढा पनि गरेको थियो। यसले गर्दा पञ्चायत सदस्य डराएर तिनले राजीनामा दिएको हो।  

अर्कोतिर, मणिराम ग्राम पञ्चायतको प्रधान तथा तृणमूल नेता गौतम घोषले भने, विरोधी दलको दबाउले गर्दा नै पञ्चायत सदस्यले आफ्नो पदबाट राजीनामा दिएको हो। तर हामी इलाकामा विकास कार्य जारी राख्नेछौ। यसको साथै भाजपाको अन्य दुईजना पञ्चायत सदस्य पनि तृणमूलको सम्पर्कमा रहेको तिनले दावी गरेका छन्। यस विषयमा बीडीओ अरिन्दम मण्डलले भाजपा पञ्चायत सदस्यको राजीनामा पत्र आफुले प्राप्त गरेको साथै यसबारे जिल्ला शासकलाई तिनले जानकारी गराएको बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetgrandpashabetmarsbahispusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet grandpashabet jojobetgrandpashabet casibomholiganbetgrandpashabet pusulabetpusulabetgrandpashabet grandpashabet casinolevanttlcasinojojobetbetbey girişradissonbetgrandpashabetgrandpashabet girişmatbetimajbetpusulabetpusulabetmatbet girişbettiltteosbetbahiscasinocasinoroyal girişteosbet girişcasinomilyoncasinoroyalbetplay girişcasinomilyonbetplaybetplay girişamgbahisamgbahissonbahispusulabet girişfilm izlechild pornimajbettipobetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobettambetpusulabettambet girişSekabetbetrupi girişbetrupicasibomJOJOBETcasibomamgbahisbettilt girişkopazartipobettipobetcasibom Built with ❤︎ by appycodes