नक्सलबारीमा यात्री बस र माछा बोकेको पिकअप भ्यान ठोक्किँदा 2 जना घाइते

नक्सलबारी:  एउटा यात्री बस र माछा बोकेको पिकअप भ्यान ठोक्किँदा दुईजना गम्भीर घाइते भएका छन्। उक्त घटना आज नक्सलबाकीको रथखोला मोड सङ्लग्न इलाकामा आज भएको हो।  प्राप्त जानकारी अनुसार बिहारबाट सिलगढीतर्फ आइरहेको माछा बोकेको एउटा पिकअप भ्यान अनियन्त्रित भएर एउटा यात्री बसलाई पछिल्तिरबाट धक्का दिँदा उक्त दुर्घटना भएको बताइएको छ। उक्त घटनामा पिकअप भ्यानका चालक लगायत एकजना अन्य व्यक्ति घाइते भएका छन्। घटना पछि घाइतेहरूलाई उद्धार गरेर नक्सलबारी अस्पतालमा लगियो, तिनीहरूको गम्भीर हालत भएकोले त्यहाँबाट  उत्तरबंग मेडिकल कलेजमा रेफर गरिदिएको छ। अर्कोतिर, नक्सलबारी पुलिसले घटना स्थलमा पुगेर बस र पिकअप भ्यानलाई आफ्नो नियन्त्रणमा ल्याएर घटनाको जाँच शुरू गरेको छ। उक्त घटना पछि पिकअप भ्यानबाट भुइँभरि माछा जता-ततै झरेपछि स्थानीय मानिसहरूले माछा टिपेर आ-आफ्नो घरमा लगेको देखियो।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes