नक्सलबारी नाबालिका हत्याकाण्डका 3 जना आरोपी पक्राउ

नक्सलबारी : नक्लबारी रथखोलामा भएको नाबालिका हत्यामा संलग्न रहेको आरोपमा 3 जना आरोपीलाई पक्राउ गरिएको छ। पक्रा परेकामध्ये 2 जना बन्द होटलका गार्ड हुन् भने अन्य एकजना चिया दोकाने जगदीश व्यापारी सामेल छन्। पक्रा परेका 3 जना आरोपीलाई भोलि सिलगढी अदालतमा पेश गरिने अतिरिक्त पुलिस सुपर मनोरञ्जन घोषले बताएका छन्। गत राति नाबालिकाको मृतदेह बन्द होटलबाट उद्धार गरेपछि आज पोस्टमार्टमको लागि शव उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाएर पोस्टमार्टमपछि साँझमा शव रथखोला ल्याइपुर्याइयो। यसपछि नाबालिकाको शव हेर्न धेरै संख्यामा भेला भएका स्थानीय मानिसहरूले नाबालिकाले न्याय पाउनुपर्ने साथै आरोपीहरूलाई पक्राउ गर्नुपर्ने माग गर्दै आक्रोश व्यक्त गरेपछि स्थिति अनियन्त्रित बन्न पुग्यो। परिस्थितिलाई नियन्त्रणमा ल्याउनको लागि अतिरिक्त पुलिस सुपर, ग्रामीण डीएसपी, सीआई नक्सलबारी लगायत फाँसीदेवा, नक्सलबारी तथा खोरीबारीको विशाल पुलिस वाहिनी घटनास्थलमा पुगे भने पुलिस अधिकारीले उक्त घटनाका तीनजना आरोपीलाई पक्राउ गरेको बताएपछि स्थिति साम्य बन्यो। मतिगढा-नक्सलबारीका भाजपा विधायक आनन्दमय बर्मन पनि पीडित परिवारको घरमा पुगेर शोक समवेदना प्रकट गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetmatbetjojobetgrandpashabetbetcioholiganbetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetincratosroyalbetholiganbetpusulabetsonbahisbetgitgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetbetciomatbet güncel girişsuperbetingrandpashabet girişgrandpashabetsuperbetinromabettambet girişamgbahis girişcasinowontambetcasinowon girişcasinowonbetplaybetplay girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbetcio girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomcasibom Built with ❤︎ by appycodes