नक्सलबारी र खोरीबारी ब्लकमा फोहोर-मैला उठाउने वाहन र पिउने पानीको परियोजनाको उद्घाटन

नक्सलबारी : सलिड वेस्ट म्यानेजमेन्टको माध्यमद्वारा फोहोर-मैला व्यवस्थापन तथा सर्वसाधारणलाई पिउने पानीको व्यवस्थालाई महत्व दिँदै नक्सलबारी र खोरीबारी ब्लकमा आज नयाँ फोहोरमैला बोक्ने वाहन र सौर्य ऊर्जाबाट चल्ने पिउने पानीको परियोजनाको आज उद्घाटन गरियो। नक्सलबारी बीडीओ कार्यालयमा 2 वटा फोहोरमैला उठाउने वाहन र 2 वटा ब्लकमा 4 वटा सौर्य ऊर्जाबाट चल्ने पिउने पानीको परिसेवाको आज सिलगढी महकुमा परिषद्का सभाधिपति अरूण घोषले विधिवत् रूपमा उद्घाटन गरे। यस अवसरमा महकुमा परिषदका कर्माध्यक्ष नलिनी रञ्जन राय, नक्सलबारी पञ्चायत समितिका सभापति आनन्द घोष, खोरीबारी पञ्चायत समितिका सभापति रत्ना राय सिंह लगायत अन्य उपस्थित थिए। यस विषयमा सभाधिपति अरूण घोषले भने, महकुमा परिषदलाई सफा-सुग्घर राख्नको लागि सलिड वेस्ट म्यानेजमेन्ट परियोजनाको कार्य चलिरहेको छ। आगामी दिनमा 22 वटा ग्राम पञ्चायतमा ई-कार्ड परिसेवा र ट्र्याटर प्रदान गरिनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetgrandpashabetmariobeturfa konteynerşanlıurfa konteynercasibom casibom jojobet girişchild porniptv satın alCasibomvdcasinopusulabetholiganbetgrandpashabetsekabetmatbetimajbetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobetmatadorbetpornograndpashabetpusulabetcasibomchild pornjojobetgrandpashabetholiganbetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetteosbetbahiscasino1winbahiscasinoromabetgameofbetradissonbetcratosroyalbetcratosroyalbetgrandpashabetgrandpashabetibizbet girişpusulabetcratosroyalbetjojobetjojobetgrandpashabetGrandpashabetmatbetsekabetimajbetpusulabetmatbet girişsuperbetingrandpashabetjojobetgrandpashabetjojobetgrandpashabetcasinomilyonholiganbetcasinoroyalbetsalvadorholiganbettambettambet girişsuperbetin güncel girişsekabet girişcasinoroyalpornomegabahisbelugabahiscasibompusulabet giriş Built with ❤︎ by appycodes