नक्सलबारी र खोरीबारीमा हात्तीको हमलामा 3 जना घाइते

खोरीबारी : नक्सलबारीको रघुजोत, ढकनाजोत र खोरीबारीको प्रसादुजोतमा हात्तीको हमलामा 3 जना घाइते भएका छन्। प्राप्त जानकारी अनुसार हिजो साँझ खोरीबारीको प्रसादुजोतमा नगर बर्मन नाम गरेका एकजना व्यक्ति साइकलमा सवार भएर सडक पार गरिरहेको समय एउटा हात्तीले अचानक हमला गर्दा तिनी गम्भीर रूपमा घाइते भएको बताइएको छ। घाइते अवस्थामा तिनलाई उद्धार गरेर नक्सलबारी अस्पतालमा पठाए तापनि त्यहाँबाट उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा रेफर गरिदिएको छ। अर्कोतिर, नक्सलबारीको रघुजोत र ढकनाजोतमा पनि हात्तीको हमलामा टिगेन सिंह र कृष्णकान्त बर्मन नाम गरेका 2 जना व्यक्ति गम्भीर रूपमा घाइते भएपछि तत्कालै तिनीहरूलाई उद्धार गरेर नक्सलबारी अस्पतालमा लगिएको छ। तीमध्ये एकजनाको अवस्था आशंकाजनक रहेकोले तिनलाई उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा रेफर गरिदिएको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetJojobetJojobetjojobetmariobeturfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild porniptv satın alCasibommarsbahisholiganbetjojobetgrandpashabetsekabetmatbetimajbetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetcasibomkavbetjojobetmarsbahisjojobetmatadorbetpornograndpashabetcasibomcasibomchild pornjojobettlcasinoholiganbetholiganbetholiganbetcashwinjojobetjojobetjojobetjojobetjojobetgrandpashabet girişcasibomgrandpashabetcasibomjojobetcasibomholiganbetgrandpashabetgrandpashabetpusulabetjojobet girişibizbet girişpusulabetgrandpashabet girişcratosroyalbetgrandpashabetmarsbahisgrandpashabet girişsekabetimajbetpusulabetbettiltsekabet girişvdcasinocasibomcashwincashwin girişcashwinjojobet girişjojobetbetplay girişnesinecasino girişamgbahis girişamgbahisbahiscasinobahiscasino girişmatbet girişpusulabet giriştaraftarium24pornomegabahiskingroyalcasibom Built with ❤︎ by appycodes