नक्सलबारी रामकृष्ण मिसनको तर्फबाट स्वामी विवेकानन्दको जन्म जयन्ती पालन

नक्सलबारी : नक्सलबारी रामकृष्ण मिसनको तर्फबाट आज स्वामी विवेकानन्दको 161औँ जन्म जयन्ती पालन गरियो। स्वामीजीको जन्म जयन्तीको अवसरमा आज बिहान नक्सलबारीको कदमामोडबाट नक्सलबारीको कोटियाजोतसम्म लगभग 12 किलोमिटरको म्याराथान दौडको आयोजना गरियो। उक्त म्याराथानमा जिल्लाको विभिन्न ठाउँका लगभग 900 जना धावकहरूले अंश ग्रहण गरेका थिए। यसपछि रङ्गारङ्ग शोभायात्राको पनि आयोजना गरियो। उक्त शोभायात्रामा दार्जिलिङका जिल्लाशासक एस पन्नमबलम, सिलगढी महकुमा परिषदका सभाधिपति अरूण घोष, नक्सलबारीका पञ्चायत सदस्य लगायत रामकृष्ण मिसनका सदस्यहरू उपस्थित थिए। उक्त शोभायात्रामा ससाना नानीहरू, स्कुलका विद्यार्थीहरू लगायत अभिभावकहरू पनि सामेल थिए। स्वामीजीको जन्म जयन्तीको अवसरमा रामकृष्ण मिसनको तर्फबाट आज दिनभरि विविध कार्यक्रमको आयोजना गरिनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetjojobet giriştophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisholiganbettipobetritzbet girişurfa konteynerşanlıurfa konteynermatadorbetcasibommatbet güncel girişmatbet girişVDCasinoonwinjojobetjojobetsuperbetin girişmeritkingbetsalvadorbetsalvadorteosbet1winbetgitromabetgameofbetradissonbetcratosroyalbetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibomromabetcasibomjojobetgrandpashabetimajbetgrandpashabetholiganbetimajbetgrandpashabet girişholiganbet girişmatbet giriş Built with ❤︎ by appycodes