नक्सलबारी सड़क दुर्घटनामा एकजना व्यक्तिको मृत्यु

नक्सलबारी (निसं): नक्सलबारीको बेंगाईजोतस्थित एशियन हाइवे-2 मा भएको भयानक दुर्घटनामा परेर एकजना व्याक्तिको मृत्यु भएको छ। मृतक बब्लू सिंह (32) पानीट्याङ्की निवासी रहेको बताइएको छ। प्राप्त जानकारी अनुसार सिलगढीबाट वाहनमा सवार भएर पानीट्याङकी तर्फ फर्किरहेको समय वाहन अनियन्त्रित भएपछि रोकेर राखेको एउटा ट्रकको पछिल्तिर जोडले धक्का दिँदा चालक बब्लू सिंहको घटनास्थलमा नै मृत्यु भएको छ। घटनाको खबर पाएर नक्सलबारी पुलिस घटनास्थलमा पुगेर शवलाई उद्धार गरेपछि त्यसलाई नक्सलबारी अस्पतालमा पुऱ्याए। त्यहाँबाट शवलाई पोस्टमार्टम गर्नको लागि उत्तरबंग मेडिकल कलेज एवं अस्पतालमा पठाइदिएको छ। पुलिसले सम्पूर्ण घटनाको जाँच गरिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobettophillbetmobilbahisjojobetjojobet girişpusulabetpusulabetkargabetCasibomcasibomholiganbetpusulabetpusulabetgrandpashabetcasibomxslotcasinoroyaltipobetbetwild girişchild pornesrar satın algrandpashabetholiganbetcasibomcasibomgrandpashabet güncel girişholiganbet girişmatbet güncel girişvdcasino girişcasibomjojobetromabet girişmatbetimajbetsekabetmarsbahisgrandpashabetmeritkingjojobetinterbahiscasinomilyonteosbetbahiscasinoradissonbetcratosroyalbetgrandpashabetcasibomjojobetgrandpashabetgrandpashabet giriş Built with ❤︎ by appycodes