नक्सलबारी सडक दुर्घटनामा स्कूटी चालकको मृत्यु, अन्य एकजना घाइते

नक्सलबारी (निसं): तीव्र वेगमा गइरहेको एउटा वाहनको चपेटमा पर्दा एकजना स्कूटी चालकको मृत्यु भएको छ भने अन्य एकजना घाइते भएका छन्। उक्त घटना नक्सलबारीको बेंगाइजोत एशियन हाईवे-2 मा घटेको हो। प्राप्त जानकारी अनुसार शनिवार अबेर राति एउटा स्कूटी तीव्र वेगमा आइरहेको वाहनसित ठोक्किँदा स्कूटी चालकको घटनास्थलमैं मृत्यु भएको छ भने अन्य एकजना व्याक्ति घाइते भएका छन्। घटनाको खबर पाएर नक्सलबारी थाना पुलिसले घटनास्थलमा पुगेर शव उद्धार गरेको छ। यसैगरी, घाइते व्याक्तिलाई उपाचारको लागि उत्तर बंगाल मेडिकल कलेज एवं अस्पतालमा पठाइदिएको छ। मृतकको नाम सागर तामाङ अनि घाइतेको नाम शिवा प्रधान रहेको बताइएको छ। पुलिस सूत्रले दिएको जानकारी अनुसार पानीट्याङ्कीबाट आइरहेको समय पेट्रोल पम्पमा प्रवेश गर्दाको समय स्कूटी तीव्र गतिमा आइरहेको वाहनसित सोझै ठोक्किँदा उक्त दुर्घटना भएको थियो। शवलाई पोस्टमार्टमको लागि उत्तर बंगाल मेडिकल कलेज एवं अस्पतालमा पठाइदिएको छ भने नक्सलबारी थाना पुलिसले घटनाको जाँच शुरू गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetcasinopermobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetholiganbetCasibomCasibomgrandpashabetmarsbahisxslotholiganbettipobetritzbet girişurfa haberşanlıurfa habersekabet girişmatadorbetcasibommatbet güncel girişmatbet güncel girişVDCasinoonwinjojobetjojobetmatadorbetsekabetholiganbetmatbetimajbetmeritkingbetsalvadorbetsalvadorteosbet1winbetgitromabetgameofbetradissonbetcratosroyalbetholiganbet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibomromabetcasibomcasibomimajbet giriş Built with ❤︎ by appycodes