नक्सलबारी सारदा विद्यामन्दिरको रजत जयन्तीको अवसरमा विज्ञान मेलाको आयोजना

नक्सलबारी : नक्सलबारी सारदा विद्यामन्दिरको रजत जयन्तीको अवसरमा आज विज्ञान मेलाको आयोजना गरियो। उक्त मेलामा इसरोका वैज्ञानिक राजदीप राय, शान्ति स्वरूप भाटनगर पुरस्कार प्रापक वैज्ञानिक डा. सारथी चक्रवर्ती, विज्ञान भारतीको नेशनल सेक्रेटरी प्रवीण रामदास, राष्ट्रिय विद्यार्थी विज्ञान मन्थन कोर्डिनेटर डा. मयुरी दत्ता, राष्ट्रिय स्वयंसेवक संघको सीमान्त प्रचारक श्यामाचरण राय, रमाकान्त महन्त लगायत अन्य उपस्थित थिए। उक्त विज्ञान मेलामा जिल्लाको सरकारी तथा गैर सरकारी स्कुलहरू मिलाएर मोठ 15 वटा स्कुलले अंश ग्रहण गरेको छ। कुइज लगायत विज्ञान विषयमा विविध कार्यक्रमको आयोजना गरियो। मेलामा दुईजना वैज्ञानिकले विद्यार्थीद्वारा सोधिएको  विभिन्न प्रश्नको उत्तर दिए। पत्रकारहरूसित कुराकानी गर्दै इसरोका वैज्ञानिक डा. राजदीप रायले भने, मेलामा छात्राहरू बीच आउन पाउँदा राम्रो लागेको छ। हाल इसरोको गगनयान मिशनको प्रक्रिया चलिरहेको छ। यस वर्ष एउटा रोबट पठाइनेछ। अर्कोतिर, आईआईटी खडकपुरका वैज्ञानिक डा. पार्थ सारथी चक्रवर्तीले ग्लोबल वार्मिङबारे विभिन्न जानकारी दिँदै सर्वसाधारणलाई जागरूक गर्नमा विशेष जोड दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobeturfa konteynerşanlıurfa konteynercasibom casibom jojobet girişchild porniptv satın alCasibomvdcasinopusulabetholiganbetgrandpashabetsekabetmatbetimajbetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobet girişjojobetbetwoonpornograndpashabetpusulabetcasibomchild pornjojobetgrandpashabetholiganbetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetteosbetbahiscasino1winbahiscasinoromabetgameofbetradissonbetcratosroyalbetcratosroyalbetgrandpashabetgrandpashabetibizbet girişpusulabetcratosroyalbetjojobetjojobetgrandpashabetGrandpashabetmatbetsekabetimajbetpusulabetmatbet girişsuperbetingrandpashabetjojobetgrandpashabetjojobetgrandpashabetcasinomilyonholiganbetcasinoroyalbetsalvadorholiganbetpalacebetholiganbetsuperbetin güncel girişsekabet giriştaraftarium24pornomegabahisbelugabahiscasibompusulabet giriş Built with ❤︎ by appycodes