नक्सलबारी स्टेसनमा कञ्चनकन्या एक्सप्रेसको स्टपेजको सांसद राजु विष्टद्वारा उद्घाटन

नक्सलबारी : लामो प्रतीक्षापछि नक्सलबारी रेलवे स्टेशनमा कञ्चनकन्या एक्सप्रेसको नयाँ स्टपेज सुरु भएको छ। दार्जिलिङका सांसद राजु विष्टले आज शियालदाह-अलिपुरद्वारगामी कञ्चनकन्या एक्सप्रेसको नयाँ स्टपेजको आज उद्घाटन गरे। यस अवसरमा मतिगढा-नक्सलबारीका विधायक आनन्दमय बर्मन, एडीआरएम सञ्जय चिलवारयार लगायत रेलवेका अधिकारीहरू, नक्सलबारी व्यवसायी समिति तथा विभिन्न संगठनका सदस्यहरू उपस्थित थिए। एडीआरएम सञ्जय चिलवारयारले बताएअनुसार एक महीनाको लागि कञ्चनकन्या एक्सप्रेसको नक्सलबारीमा स्टपेज ट्रायलको लागि गरिएको हो। उक्त ट्रायल अवधि टिकटको बिक्री तथा यात्रीहरूको आवतजावतलाई विशेष ध्यानमा राखेर पछि अर्को ट्रेन स्टपेज उपलब्ध गराइनेछ। अर्कोतिर, सांसद विष्टले भने, नक्सलबारी स्टेसन एउटा ऐतिहासिक स्टेसन हो। मानिसहरूको मागलाई ध्यानमा राखेर नक्सलबारीमा कञ्चनकन्या स्टपेज गरिएको हो। यसले गर्दा साधारण मानिसहरू लगायत व्यवसायी, नेपालबाट आउने यात्री तथा विद्यार्थीहरूलाई निक्कै सुविधा पुग्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetbetvolemobilbahisjojobetpusulabetpusulabetkargabetİmajbetimajbetjojobetpusulabetpusulabetgrandpashabetcasibomxslotnesinecasinotipobetGrandpashabet Güncel Girişchild pornesrar satın alvdcasinomatadorbetcasibomgrandpashabet girişmatbet güncel girişsekabet girişpusulabet güncel girişcasibomjojobetsuperbetin girişpusulabetvdcasino girişgrandpashabetjojobetpalacebetteosbetbahiscasino1winbetgitromabetgameofbetradissonbetcratosroyalbetgrandpashabetholiganbet Deneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibombetsalvador giriş Built with ❤︎ by appycodes