नक्सलबारी थानामा अन्तर्राष्ट्रिय नारी दिवस पालन

नक्सलबारी : दार्जिलिङ जिल्ला पुलिसको नक्सलबारी थाना पुलिसले आज अन्तर्राष्ट्रिय नारी दिवस पालन गर्यो। आज थाना प्राङ्गणमा नक्सलबारी थानाका ओसी इफतिकार उल हुसेनले महिला पुलिसकर्मी तथा सिभिक भोलेन्टियरहरूलाई गुलाबको फुल प्रदान गरेर अन्तराष्ट्रिय महिला दिवसको शुभकामना दिए।


यसको साथै मादक विरोधी कार्यको लागि स्वयम्‌सेवी संगठन भरुका ग्रुपका सदस्यहरूलाई संवर्द्धना जनाइयो। यसको साथै नक्सलबारी थानाबाट रङ्गारङ्ग र्‍याली पनि निकालिइयो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *