नक्सलबारी थानामा निःशुल्क आँखा जाँच शिविरको आयोजना

नक्सलबारी : नक्सलबारी लायन्स क्लबको पहलमा तथा नक्सलबारी थानाको सहयोगमा नक्सलबारी थाना प्राङ्गणमा आज निःशुल्क आँखा जाँच शिविरको आयोजना गरियो। उक्त शिविरमा मोठ 75 जनाले आँखा जाँच गराए भने तीमध्ये 8 जनालाई अपरेसनको लागि छनौट गरेपछि अपरेसनको लागि सिलगढी लायन्स नेत्रालयमा पठाउनेछ। शिविरमा आँखा जाँच गराउन आएका रोगीहरूलाई निःशुल्क औषधि पनि प्रदान गरियो। यसको साथै उक्त शिविरमा सेनेटेरी नेपकिन पनि वितरण गरियो। उक्त शिविरमा लायन्स क्लबका नरेन्द्र प्रसाद, देवप्रसाद भौमिक, अनिल साहा, प्रह्लाद विश्वास, श्यामल जोयारदार उपस्थित थिए। लायन्स क्लबका सचिवले भने, प्रत्येक महिनामा एकपल्ट निःशुल्क आँखा जाँच शिविरको आयोजना गर्दै आइरहेको छ। आज शिविरमा साधारण मानिसहरू लगायत पुलिस कर्मीहरूले पनि आँखा जाँच गराए। आगामी 19 जनवरीमा फेरि नक्सलबारी थानामा आँखा जाँच शिविरको आयोजना गरिनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetjojobettophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisxslotholiganbettipobetritzbet girişurfa konteynerşanlıurfa konteynermatadorbetcasibommatbet güncel girişmatbet girişVDCasinoonwinjojobetjojobetsuperbetin girişmeritkingbetsalvadorbetsalvadorteosbet1winbetgitromabetgameofbetradissonbetcratosroyalbetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibomromabetcasibomjojobetgrandpashabetimajbetgrandpashabetholiganbetimajbetgrandpashabet girişholiganbet girişmatbet giriş Built with ❤︎ by appycodes