नक्सलबारी वाहन दुर्घटनामा धेरैजना घाइते

नक्सलबारी: नक्सलबारीको रथखोला नजिक बंगाईजोतमा आज दिउँसो एउटा वाहन अनियन्त्रित भएर दुर्घटनाग्रस्त भयो। यस घटनामा वाहनमा सवार सबै मानिसहरू घाइते भएका छन्। घटना पछि स्थानीय मानिसहरूले घाइतेहरूलाई तत्कालै अस्पतालमा पुऱ्याए। अर्कोतिर, घटनाको जानकारी पाउन साथ पुलिस घटनास्थलमा पुगेर घटनाको जाँच शुरू गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *