नयाँ वर्ष 2022-को पहिलो दिन फुलबारी ब्यारेजमा पिकनिक खेल्न आउने मानिसहरूको भीड

राजगञ्ज : नयाँ वर्ष 2022-को पहिलो दिन आज धेरैजना मानिसहरू फुलबारी ब्यारेजमा पिकनिक खेलिरहेको देखियो। सिलगढीदेखि केही टाढा रहेको फुलबारी महानन्दा ब्यारेजको प्राकृतिक सौन्दर्यले आकर्षित भएर प्रत्येक वर्ष नयाँ वर्षको अवसरमा धेरै संख्यामा मानिसहरू पिकनिक खेल्न आउने गर्दछन् भने यस वर्ष पनि धेरैजना मानिसहरू आफ्ना परिवार, साथी-भाइहरूको साथमा पिकनिक खेल्न आएका छन्। सिलगढीबाट पिकनिक खेल्न आउने एकजना व्यक्तिले बताएअनुसार फुलबारी ब्यारेज खुबै सुन्दर ठाउँ रहेकोले आज नयाँ वर्षको अवसरमा आफ्ना परिवार तथा साथीहरूको साथमा पिकनिक खेल्न आएको हो। फुलबारी ब्यारेजको प्राकृतिक सौन्दर्यले गर्दा यहाँ धेरै संख्यामा मानिसहरू पिकनिक खेल्न आउने गरे तापनि शौचालयको व्यवस्था नरहेकोले मानिसहरूलाई धेरै असुविधा हुने गरेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetgrandpashabetmariobetjojobet girişurfa konteynerşanlıurfa konteynercasibom casibom jojobet girişchild porniptv satın alCasibomgrandpashabetmarsbahismegabahispusulabetsekabetmatbetimajbetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobetmatadorbetpornograndpashabetpusulabetcasibomchild pornjojobetgrandpashabetholiganbetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetholiganbetgrandpashabet girişholiganbetgrandpashabet girişbettiltcasibomradissonbetgrandpashabetgrandpashabetjojobetjojobet girişibizbet girişgrandpashabet girişholiganbetcasinoroyalgrandpashabet girişgrandpashabetGrandpashabetsekabetimajbetpusulabetvdcasinosekabet girişVDCasinobettiltholiganbetcasibomteosbet girişpusulabetgrandpashabet girişgrandpashabetgameofbetradissonbetjojobettambetjojobet girişsuperbetin güncel girişpusulabet güncel girişcasinoroyalpornomegabahiskingroyalcasibompusulabet giriş Built with ❤︎ by appycodes