नयाँ वर्षको सुरुवातमा कोदालबस्ती गाउँमा पर्यटकहरूको भीड, पर्यटन व्यवसायी खुशी

अलीपुरद्वार, 3 जनवरी (निसं): नयाँ वर्षको सुरुवातमा अलीपुरद्वार जिल्लाको जलदापाडा जङ्गलले घेरिएको कोदालबस्ती गाउँमा पर्यटकको भीड लागेको छ। हात्ती, गैंडा, बाइसनसहित अन्य जङ्गली जनावरलाई एकै साथ देखेर पर्यटकहरू औधी खुशी छन्। त्यसैगरी, पर्यटकहरूको भीडले पर्यटन व्यवसायीहरूको अनुहारमा पनि खुशी ल्याएको देखिन्छ।
कोदालबस्ती जलदापाडा जङ्गलले घेरिएको एउटा सानो गाउँ हो। कोदालबस्ती इको टुरिज्म सेन्टरमा हाल धेरै पर्यटकहरू आउँछन्। यहाँ प्रत्येक दिन चार वटा सवारीमा जंगल सफारी र हात्ती सफारी भइरहेका छन्। वन्य जन्तुहरूलाई देख्नका साथै, पुरा गाउँ जङ्गलहरूले घेरिएको छ। यस कारण यहाँ प्राय: हात्ती र अन्य जङ्गली जनावरहरू देख्न पाइन्छ। वर्तमानमा यो गाउँ पर्यटकहरूको आकर्षणको केन्द्र बनिरहेको छ। पर्यटन व्यवसायीहरूले बताए अनुसार पर्यटकहरूको संख्यामा लगातार वृद्धि भइरहेकोले सबै मानिसहरू स्वाभाविक रूपले खुशी छन्। यसअघि यस गाउँमा खेती गरिन्थ्यो, तर अहिले हात्तीको झुण्डको कारण यो लगभग बन्द भएको छ। त्यसैले, गाउँका अधिकांश वासिन्दा अब पर्यटनमा निर्भर छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişcasibom casibom deneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoMarsbahisdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobetgameofbetcratosroyalbetjojobetholiganbetgameofbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetpusulabetgrandpashabetpusulabetholiganbetcasibomgrandpashabetsuperbetinsuperbetinpusulabetpusulabettlcasinotlcasinocasinolevantwbahiscasinolevant girişgrandpashabet girişgrandpashabet girişmatbetimajbetpusulabetvdcasinomatbet girişbetciograndpashabet girişgrandpashabetpusulabetholiganbet girişgrandpashabetjojobetamgbahis girişcasinomilyon girişamgbahisamgbahis giriştlcasino giriştlcasinosekabetpusulabet girişchild porngrandpashabettipobetpusulabet girişgameofbetjojobetholiganbetholiganbetcasibomcasibomJojobetgrandpashabetgrandpashabetwbahisvdcasinoJojobetcasibomwbahis giriş Built with ❤︎ by appycodes