नयाँ वर्षको फरवरी महिनामा अग्निपीडित 28 परिवारले पाउनेछन् नयाँ घर

सिलगढी : सिलगढी नगरनिगमको 18 नम्बर वार्डको खुदीराम पल्ली इलाकामा गत 19 नोभेम्बरमा भयावह आगलागी हुँदा धेरैवटा घरहरू जलेर खरानी भएको थियो। उक्त घटनापछि बेघर भएका परिवारलाई मेयर गौतम देवले चाँडै पुनर्वासको व्यवस्था गरिदिने आश्वासन दिएका थिए। ती बेघर परिवारहरूको लागि नयाँ घरको निर्माण कार्य शुरू भएकोले तिनीहरू निक्कै खुसी छन्। यस सम्बन्धमा वार्ड पार्षद सञ्जय शर्माले भने, उक्त आगलागीको घटना भएको एक महीना पुरा भइसकेको छ। ती परिवारहरूको लागि नगरनिगमका मेयर गौतम देवले नयाँ घर बनाइदिने दिएको वाचा पुरा गरेको छ। हाल 18 नम्बर वार्डको खुदीरामपल्ली इलाकामा आगलागीमा पूर्ण रूपमा जलेर खरानी भएको मोठ 28 वटा घरको नव निर्माण कार्य शुरू भएको छ भने निर्माण कार्य युद्धस्तरमा चलिरहेको छ। नगर निगमले नयाँ वर्षको फरवरी महिनामा यी 28 परिवारलाई नयाँ घरको चाबी सुम्पिने बताइएको छ। लगभग 85 देखि 90 लाख रुपियाँको  लागतमा उक्त निर्माण कार्य चलिरहेको छ। अर्कोतिर, स्थानीय मानिसहरूले भने, नगरनिगम र वार्ड पार्षदले गरेको वाचा पुरा गर्दै आफूहरूलाई बस्नको लागि नयाँ घरको निर्माण गरिरहेको छ। नयाँ घरको निर्माण कार्य शुरू भएकोमा आफूहरू निक्कै खुसी छौँ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


jojobet güncel girişjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetgrandpashabetmariobetGrandpashabeturfa konteynerşanlıurfa konteynercasibom casibom jojobetDeneme Bonusu Veren SitelerbahiscasinolunabetjojobetpusulabetvdcasinograndpashabetsekabetmatbetimajbetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetromabettophillbetjojobetjojobetkingroyalDeneme Bonusu Veren Siteler 2026grandpashabetpusulabetcasibomdeneme bonusu veren sitelerjojobet girişgrandpashabetgrandpashabetholiganbetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetamgbahiswbahisbahiscomwbahisnesinecasinobetsalvadorpalacebetromabetromabetcratosroyalbetgrandpashabetbetbey girişwbahiscashwin girişbetgaranticashwingrandpashabetsekabet girişmatbetsekabetimajbetpusulabetsekabet girişsuperbetinromabetromabet girişbetsalvador girişbetsalvadorpalacebetpalacebet girişholiganbet girişholiganbettlcasinotlcasino girişgrandpashabetgrandpashabet girişgrandpashabet girişpusulabet girişdeneme bonusu veren siteler Built with ❤︎ by appycodes