नयाँ वर्षको राति सडक दुर्घटनामा 1 जनाको मृत्यु, 3 घाइते

नक्सलबारी (निसं): नयाँ वर्षको राति सडक दुर्घटनामा परेर एकजना युवकको मृत्यु भएको छ भने अन्य 3 जना घाइते भएका छन्। मृतक युवक हात्तीघिसा निवासी प्रसाद रायको रूपमा चिन्हित गरिएको छ। घाइतेहरूमा सायन बराई, संजय सिंह र पवित्र सिंह सामेल छन्। प्राप्त जानकारी अनुसार गत अबेर राति नक्सलबारीको सातभाइया फ्लाईओभर इलाकामा दुईवटा बाइक आपस्तमा ठोक्किँदा घटनास्थलमै एकजना युवकको मृत्यु भएको छ भने अन्य 3 जना घाइते भएको बताइएको छ। घटनापछि स्थानीय मानिसहरूको सहयोगमा घाइतेहरूलाई उद्धार गरेर नक्सलबारी ग्रामीण अस्पतालमा लगे तापनि त्यहाँबाट उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा रेफर गरिदिएको छ। घटनाको खबर पाएर नक्सलबारी पुलिस घटनास्थलमा पुगेर दुर्घटनाग्रस्त 2 वटा बाइक उद्धार गरेर थानामा लैजानको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetcasinopermobilbahisjojobetCasibomjojobetkargabetİmajbetimajbetjojobetCasibomjojobetgrandpashabetcasibomxslotnesinecasinotipobetGrandpashabet Güncel Girişchild pornesrar satın alvdcasinomatadorbetcasibomgrandpashabet girişmatbet güncel girişsekabet girişpusulabet güncel girişjojobetjojobetsuperbetin girişjojobet girişvdcasino girişgrandpashabetjojobetpalacebetteosbetbahiscasino1winbetgitromabetgameofbetradissonbetcratosroyalbetgrandpashabetholiganbet Deneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibombetsalvador giriş Built with ❤︎ by appycodes