नयाँ वर्षलाई केन्द्र गरेर सिलगढी सहरमा कठोर सुरक्षा व्यवस्था, मादक पदार्थ सेवन गरेर वाहन चलाउनेहरूलाई कार्वाही गरिने

सिलगढी : नववर्षलाई स्वागत गर्न सिलगढी सहरमा जोडतोडको साथमा तयारी गरिरहेको छ। यसपल्ट नयाँ वर्ष खुबै धुमधामको साथमा मनाइनेछ। यसपल्ट नयाँ वर्षको जश्नलाई लिएर सिलगढी मेट्रोपोलिटन पुलिस निक्कै अलर्ट रहेको छ। नयाँ वर्षलाई ध्यानमा राखेर सिलगढी मेट्रोपोलिटन पुलिसले सहरमा कठोर सुरक्षा व्यवस्था अप्नाएको छ। राति 9 बजीपछि सिलगढी सहर प्रत्येक कुना-काप्चामा पुलिसको कठोर नजरदारी रहनेछ। पुलिस कमिश्नरको निर्देशअनुसार नयाँ वर्षलाई केन्द्र गरेर मेट्रोपोलिटनको सबै थानाहरूलाई अलर्ट मोडमा राखिएको छ। विशेष गरेर रातिको समय सबै थानाका आईसीको नेतृत्वमा नाका चेकिङ अभियान चलाइरहेको छ भने रातिको समय आवाजाही गर्ने सबै वाहनहरूदेखि लिएर मानिसहरूको जानकारी लिइरहेको छ। नयाँ वर्ष आउन अब केवल एक दिन बाँकी रहेको छ। सहरवासीहरू वर्ष 2022 लाई अलविदा गरेर नयाँ वर्ष 2023 लाई स्वागत जनाउनको लागि उत्सुकतापूर्वक प्रतीक्षा गरिरहेका छन्। यस वर्षको अन्तिम उत्सवलाई शान्तिपूर्ण ढङ्गमा सम्पन्न गराउनको लागि कमिश्नर अखिलेश चतुर्वेदी र तिनको टोलीले कम्मर कसेर मैदानमा ओर्लिएको छ। गत राति प्रधान नगर, भक्ति नगर, सिलगढी थाना र ट्राफिक पुलिस कर्मीहरूले सेभोक रोड प्लानेट मल, दार्जिलिङ मोड़, सिटी सेन्टर, जलपाईमोड़मा अबेर रातिसम्म नाका चेकिङ अभियान चलाइयो। उक्त नाका चेकिङ अभियानको नेतृत्व गर्नको लागि मेट्रोपोलिटनका एसीपी स्वयम् उपस्थित थिए। गत राति पुलिसले नाका चेकिङ अभियान लगायत ड्रङ्क एन्ड ड्राइभ अभियान पनि चलायो। यस अवधि रम-रक्सी खाएर वाहन चलाउनेहरूलाई जरिमाना पनि लगाइयो। महिलाहरूको सुरक्षालाई ध्यानमा राखेर विनर्स टोली पनि सिलगढी सहरको सडकहरूमा ओर्लिएको थियो। पुलिस कमिश्नर कमिश्नर अखिलेश चतुर्वेदीले बताएअनुसार लगभग 1100 पुलिस कर्मीहरू तैनाथ गरिएको छ। सिलगढी सहरको सबै मलहरूमा पुलिसले नजरदारी गरिरहेको छ। सुरक्षालाई ध्यानमा राखेर 25 वटा पुलिस भ्यान साथै विनर्स टोलीले पनि सहरको चक्कर लगाउनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetjojobetjojobet girişchild pornmatbetsuperbetinimajbetjojobetmarsbahispusulabetvdcasinovdcasinomatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetmarsbahis girişkavbetjojobetjojobetjojobetmatadorbetchild porngrandpashabetmarsbahis girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet girişgrandpashabet girişjojobetgrandpashabet girişcasibomcasibomgrandpashabet girişmarsbahismarsbahisgrandpashabet girişgrandpashabet girişcasinoroyalcasinoroyal girişbahiscasino girişbetbey girişradissonbetmatbetgrandpashabet girişsekabetpusulabetpusulabetpusulabetmatbet girişbettiltsuperbetinbahiscasinograndpashabet grandpashabet girişgrandpashabetjojobetjojobetholiganbet girişbetgitjojobetradissonbetradissonbetbetciopusulabet giriştaraftarium24child pornimajbettipobetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobetgrandpashabetpusulabetbahiscasino girişSekabetbiabet girişbiabetcasibomJOJOBETcasibomamgbahisbettilt girişkopazarmatadorbetmatadorbetcasibomjojobet Built with ❤︎ by appycodes