नयाँ वर्षमा वनभोज खेल्नेहरूको घुइँचो

जलपाईगढी : नयाँ वर्षको पहिलो दिन अन्य ठाउँहरूमा झैँ जलपाईगढीमा पनि पिकनिकको रौनक देखियो। जलपाईगढीमा टिस्टा नदीको किनारस्थित इलाकाहरूमा जिल्लाको विभिन्न ठाउँहरूबाट धेरै संख्यामा वनभोज खेल्ने मानिसहरूको भीड़ देखियो। आज वर्षको पहिलो दिन साथै जाडोको मौसम भएकोले गर्दा यहाँ पिकनिक मनाउन आउने मानिसहरूले आनन्द उठाइरहेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *