नयाँ वर्षमा राङ्गभाङ तामाकोशी पर्यटक स्थलमा पर्यटकहरूको घुइँचो

सुकेपोखरी : दार्जिलिङ जिल्लाको विभिन्न पर्यटक स्थलहरूमध्ये राङ्गभाङ तामाकोशी पनि एउटा प्रसिद्ध पर्यटक स्थल हो। होमस्टे साथै फुलबारीहरू रहेको यस पर्यटक स्थलमा घुम्न तथा वनभोज खेल्न स्थानीय लगायत पर्यटकहरू आउने गर्दछन्। यसै क्रममा नयाँ वर्षको पहिलो दिन आज यस क्षेत्रमा घुम्न तथा वनभोज खेल्न आउने मानिसहरूको निक्कै भीड देखियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *