नयाँ सीसीटीभी रूम तयार गर्नको साथै सहरका गल्लीहरूमा पुलिसले पेट्रोलिङ गर्नेछ : कमिश्नर सी सुधाकर

सिलगढी (निसं): अपराधी गतिविधि रोक्न साथै अपराधीहरूलाई लगाम लगाउनको लागि सिलगढी मेट्रोपलिटन पुलिसले सहरको प्रत्येक गल्लीहरूमा पेट्रोलिङ गर्ने भएको छ। सिलगढी मेट्रोपलिटन पुलिस दशैं अर्थात दुर्गा पूजा अगावै सुरक्षा व्यवस्थालाई मजबुत गर्ने कार्यको जुटेको छ। स्मरण रहोस, सहरमा हाल प्रत्येक दिनजसो आपराधिक घटनाहरूको खबर प्रकाशमा आइरहेको छ। यसैले मानिसहरूको सुरक्षा सुनिश्चित गर्नका लागि सिलगढी मेट्रोपलिटन पुलिसले दुई वटा नयाँ पहल शुरू गर्ने भएको छ।  

यस अन्तर्गत प्रत्येक थाना अन्तर्गत सहरको सबै गल्लीहरू पुगेर पुलिसले पेट्रोलिङ गर्नेछ भने दोस्रो, सहरमा एकै साथ सबै माथि नजर राख्नको लागि नयाँ सीसीटीभी रूम तयार गरिरहेको छ। यस विषयमा पुलिस कमिश्नर सी सुधाकरले बताए अनुसार अब पूजा आइरहेको छ। यसलाई ध्यानमा राखेर शहरको सुरक्षा व्यवस्थालाई मजबूत गर्नका लागि तयारी शुरू गरिएको छ। तिनले अझ भने, नयाँ सीसीटीभी रूम तयार गर्नको साथै प्रत्येक गल्ली-गल्लीमा पेट्रोलिङ अभियान शुरू गरिने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetcasinopermobilbahisjojobetCasibomjojobetkargabetİmajbetimajbetjojobetCasibomjojobetgrandpashabetmarsbahisxslotnesinecasinotipobetGrandpashabet Güncel Girişurfa haberşanlıurfa habervdcasinomatadorbetcasibomVdcasinomatbet güncel girişsekabet girişonwinjojobetjojobetsahabetimajbet girişvdcasino girişholiganbetgrandpashabetpalacebetteosbetbahiscasino1winbetgitromabetgameofbetradissonbetcratosroyalbetgrandpashabetholiganbet Deneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibombetsalvador giriş Built with ❤︎ by appycodes