नयाँ डीआईले सम्हाले आफ्नो पदभार

सिलगढी : सिलगढीमा नयाँ डीआई (प्राथमिक शिक्षा) अनि सिलगढी प्राइमेरी स्कुल सांसदीय सचिवको रूपमा प्राणतोष माइतीले पदभार सम्हालेका छन्। प्राप्त जानकारीअनुसार तिनले उक्त पदभार आजदेखि सम्हालेका छन् भने तिनलाई सांसदका चेयरम्यान डा. सुप्रकाश रायले फुलको गुच्छा दिएर स्वागत जनाए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *