नयाँ कमान सोनादा निवासी निमा ग्यान्छेन लामाको सहयोगार्थ डोनेशन क्याम्पको आयोजना

दार्जिलिङ (निसं): नयाँ कमान सोनादा निवासी निमा ग्यान्छेन लामाको दुवै किड्नी बिग्रिएको कारण हाल उपचाराधिन अवस्थामा छन्। तिनको उपचारको निम्ति अर्थको धेरै अभाव भएपछि अप्पर कलेजभेलीको एउटा सामाजिक संस्था जीवनदान सेवा समिति अनि नयाँ कमान प्रगति समाजले संयुक्त रूपमा मिलेर अर्थ सङ्ग्रहको कार्य गरिरहेको छ। यसै क्रममा आज दार्जिलिङको क्लब साइडमा एउटा साङ्गीतिक कार्यक्रम सहित डोनेशन क्याम्पको आयोजना गरियो। यस क्याम्पमा जीवनदान सेवा समिति अनि नयाँ कमान प्रगति समाजका प्रतिनिधि अनि सदस्यहरूले बजारका प्रत्येक दोकानहरूमा गएर आर्थिक सहयोग गरिदिने आग्रह गर्दै अर्थ सङ्ग्रह गरे। आजको यस कार्यक्रमबारे नयाँ कमान प्रगति समाजका सचिव माइकल गुरूङले निमा ग्यान्छेन लामाको हाल कलकत्तामा उपचार चलिरहेको बताए। तिनको दुवै किडनीले काम गर्न छोडेकोले हाल तिनको डायलोसिस भइरहेको छ।

निमा ग्यान्छेनलाई तिनकी आमाले एउटा मिर्गौला दान गर्ने भए तापनि तिनकी आमाको मिर्गौलामा पत्थरी भएकोले मिर्गौला दान गर्न नसक्ने भएकोले मिर्गौला दान गर्ने व्यक्तिको पनि आवश्यकता रहेको जनाए। जीवनदान सेवा समितिका सभापति सन्तोकी राईले निमा ग्यान्छेन लामाको सहयोगार्थ धेरै ठाउँमा यसरी आर्थिक सङ्ग्रह कार्यक्रम गरिसकेको जनाउँदै अझै तिनलाई धेरै रुपियाँको आवश्यकता रहेको अनि एउटा किड्नीको पनि जरूरी परेकोले कसैले दिन चाहेको खण्डमा संस्थासँग सम्पर्क गरिदिने आग्रह गरेकी छन्। तिनले आजसम्म निमा ग्यान्छेनको निम्ति आर्थिक तथा शारीरिक रूपमा सहयोग प्रदान गर्नेहरू सबैप्रति जीवनदान सेवा समिति अनि नयाँ कमान प्रगति समाजको पक्षबाट आभार व्यक्त गरेकी छन्। अझ आगामी दिनहरूमा थप सहयोग गरिदिने तिनले आग्रह गरेकी छन्। आजको यस कार्यक्रममा स्थानीय गायक कलाकारहरूले आफ्नो गायन कला प्रस्तुत गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetmeritbetmariobetjojobet girişchild pornmatbetsuperbetingrandpashabetjojobetholiganbetpusulabetimajbetmatbetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet girişgrandpashabetholiganbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbetgitbetgitromabetbetgitcratosroyalbetgrandpashabetbetgitgrandpashabetgrandpashabetbetgitbetgitholiganbetcasinowonmercurecasinowbahisamkbetbettiltsekabet girişbahiscomtambetesbetcashwinvdcasino girişbetpuanbetplayjojobet girişromabetbetgit girişbetgit girişromabet girişgameofbetbetgitgameofbet girişgameofbetcratosroyalbetcratosroyalbet girişsonbahisbetcio girişpornojojobetmatadorbetbettilt girişcasinolevantjojobetbahiscasinobahiscasinocasibomjojobetromabetgrandpashabetcashwincasibomgrandpashabet güncel girişSekabetbetwoon girişbetwooncasibomGrandpashabet Built with ❤︎ by appycodes