न्यायालयको आदेश, दुर्गा पुजाको मन्डपमा दर्शनार्थीहरूका लागि ‘नो एन्ट्री’

सिलगढी: गत वर्ष झै यस वर्ष पनि दुर्गा पुजाको मन्डपमा दर्शनार्थीहरूका लागि नो एन्ट्री –को आदेश जारी गरिएको छ। कोलकाताको उच्च न्यायालयको मुख्य न्यायाधीशले यस प्रकारको आदेश सुनाएको छ। कोरोना संक्रमणलाई ध्यानमा राखेर पुजा मन्डपहरूमा निर्देशहरूको उल्लङ्घन नहोस् भनेर अदालतमा जनहित याचिका दर्ता गरेपछि यस प्रकारको आदेश सुनाएको बताइएको छ। कार्यवाहक मुख्य न्यायाधीशको खन्डपीठले गत वर्ष झै यसपल्ट पनि कोही मन्डपमा प्रवेश गर्न नसक्ने आदेश सुनाएको छ। राज्यल् पनि कोर्टको आदेशलाई यथावत् राखेको छ। यो निषेध दुर्गा पुजा मन्डपहरूको साथै काली पुजामा पनि लागु हुनेछ।

कोरोनाको तेस्रो हरलाई लिएर कोलकाता उच्च न्यायालयमा जनहित याचिका दर्ता गरिएको थियो। दुर्गा पुजाको अवधि हजारौंको सङ्ख्यामा मानिसहरू पुजा मन्डपमा आउने भएकोले गर्दा उत्पन्न हुन सक्ने भयावह स्थितिलाई ध्यानमा राखेर यस प्रकारको निषेध आदेश सुनाइएको बताइएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobet giriştophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahismatbetmatadorbetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibommatbet güncel girişmatbet girişVDCasinopusulabet girişjojobetjojobetsuperbetin girişbetplaycasinomilyoncasinomilyonteosbetbahiscasino1winbetgitradissonbetcratosroyalbetgrandpashabetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibombahiscasinocasibomjojobetbetciograndpashabetimajbetmatbetbetcio girişpusulabet girişgrandpashabet girişholiganbet girişcasinolevantholiganbetpusulabetsekabetcasibom Built with ❤︎ by appycodes