नयाँ पाहुना आउने खबरले बंगाल सफारी पार्कमा खुशीको माहौल

सिलगढी: बंगाल सफारी पार्कमा नयाँ पाहुनाको आगमन हुने खबरले पार्कमा  खुशीको माहौल छाएको छ। बंगाल सफारी पार्कको रोयल बंगाल टाइगर सदस्य शीला बोज्यु बन्ने भएकी छन्। शीलाको शावक सेतो रोयल बंगाल टाइगर कीका 6 महिनाको प्रेग्नेन्ट रहेको खबर जान्नमा आएको छ। शीला बोज्यु बन्ने खबरले पर्यटक लगायत पार्कमा खुशीको माहौल छाएको छ। पर्यटक तथा पार्क प्रबन्धनले नयाँ पाहुनाको प्रतीक्षा गरिरहेको छ। जानकारी अनुसार कीका लगभग 6 महीनाको प्रेग्नेन्ट रहेकोले गर्दा पार्क प्रबन्धनले कीकामाथि विशेष नजर राखिरहेको छ। कीकाको प्रेग्नेन्सीलाई लिएर पार्क प्रबन्धनले केही भन्न नचाहे तापनि तिनीहरू डाक्टरको रिपोर्टको प्रतीक्षा गरिरहेको छ। पार्क प्रबन्धन अनुसार चाँडै कीकाको चिकित्सकको रिपोर्ट आउनेछ। तर कीकाको शारीरिक क्रियाकलाप देखेर तिनलाई गर्भवती रहेको अनुमान गरिएको छ। यसैले कीकालाई एक्लै एनक्लोजरमा राखिएको छ। यसको साथै कीकाको 24 घण्टा हेरचाह गर्नको लागि डाक्टरहरूको एउटा विशेष टीम तयार गरिएको छ। कीकाको खानेको शेड्युल पनि तयार गरिएको छ। कीकालाई हाल बिफ र चिकन दिइरहेको छ। यसबाहेक कीकाको एनक्लोजरमा 2 वटा कुलर र प्रति दिन बर्फको टुक्रा साथै  पर्याप्त मात्रामा पानी दिइरहेको छ। स्मरण रहोस्, वर्ष 2015-मा मादा रोयल बंगाल टाइगर शीलाले 3 वटा शावक इका, रिका र कीकालाई जन्म दिएको थियो। तिनीहरूमध्ये रिका नामक शावकको मृत्यु भएको थियो। शीलाले दोस्रोपल्ट 9 अगस्त 2020-मा 5 वटा शावकलाई जन्म दिएको थियो। हाल  बंगाल सफारी पार्कमा लगभग 8 वटा रोयल बंगाल टाइगर छ। यस विषयमा बंगाल सफारी पार्कका असिस्टेन्ट डाइरेक्टर राहुल देव मुखर्जीले भने, कीकाको व्यवहार र शारीरिक गतिविधिलाई हेरेर प्राथमिक रूपमा तिनीहरूले कीका गर्भवती रहेको अनुमान लगाएका छन्। यसैले डाक्टरहरूको एउटा टोलीले कीकामाथि विशेष नजर राखिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetbetvolemobilbahisjojobetCasibomjojobetkargabetİmajbetimajbetjojobetCasibomjojobetgrandpashabetcasibomxslotnesinecasinotipobetGrandpashabet Güncel Girişchild pornesrar satın alvdcasinomatadorbetcasibomgrandpashabet girişmatbet güncel girişsekabet girişpusulabet güncel girişjojobetjojobetsuperbetin girişpusulabetvdcasino girişgrandpashabetjojobetpalacebetteosbetbahiscasino1winbetgitromabetgameofbetradissonbetcratosroyalbetgrandpashabetholiganbet Deneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibombetsalvador giriş Built with ❤︎ by appycodes