नयाँ समीकरणले पहाडको शिक्षित जमातको निम्ति राजनैतिक मञ्च तयार गर्नेछ : अनित थापा 

दार्जिलिङ : भारतीय गोर्खा भूतपूर्व सैनिक तथा अर्ध सैनिक संगठनको सांगठनिक सभा दार्जिलिङको होटल पाइन ट्री-मा सम्पन्न भयो। सभामा अनित थापा मुख्य अतिथिका रूपमा उपस्थित थिए। सभालाई सम्बोधन गर्दै अनित थापाले भने, “2017-मा जल्दै गरेको पहाडलाई जल्नदेखि बचाउनु नै म निस्केको थिए। आज मेरो यात्रा सफल भएको म ठान्छु। विध्वंशको राजनीति समाप्त भएको छ। यो नयाँ राजनैतिक अभियान अझ जारी राख्नु पर्छ।” तिनले अझ भने, यो अभियानमा भूतपूर्व सैनिकहरूको साथ मेरो निम्ति मात्र होइन पहाडको निम्ति महत्वपूर्ण छ। तपाईँहरूले देशको निम्ति लड्नु भयो, गोर्खाल्याण्डको निम्ति लड्नु भयो। गोर्खाल्याण्डको निम्ति तपाईँ अनि मैले लडेको हामी सचेत नभएर रहेछ। हामीले लठ्ठी खाएको, रगत बगाएको व्यर्थ थिएछ। आन्दोलन गरेर हामीले पाउनु भन्दा अधिक गुमाउयौँ।” तिनले आफूहरूलाई पनि गोर्खाल्याण्ड चाहिएको तर उग्र आन्दोलन गरेर होइन भनी बताए। तिनले भूतपूर्व सैनिक संगठनलाई समर्थन जनाएकोमा आभार प्रकट गर्दै अब एकजुट भएर काम गरौं, हाम्रो पहाडलाई राम्रो पहाड बनाऔं भनी बताए। पहाडमा यदि सैनिक सङ्गठनले परिवर्तन चाहन्छ भने सक्रिय राजनीतिमा आउनु पर्छ। नयाँ समीकरणबारे बोल्दै तिनले भने, “भारतीय गोर्खाको समस्याको समाधान अनि पहाडको समस्याको समाधानको रूपरेखा अलग अलग राखेर अबको नयाँ समीकरणले काम गर्नेछ। नयाँ समीकरणले कुनै नेतालाई अब राजा बनाउने छैन। नयाँ समीकरण सोचको परिवर्तन चाहन्छ। हाम्रो अवधारणा छ सोच बदलिए कर्म बदलिन्छ, कर्म बदलिए पहाड बदलिन्छ। यी सोचको परिवर्तनको अभियानमा भूतपूर्व सैनिक संगठनलाई स्वागत गर्दछु।” पहाडको राजनीतिदेखि शिक्षित जमातहरु टाढो जाँदैछ। नयाँ समीकरणले पहाडको शिक्षित जमातको निम्ति राजनैतिक मञ्च तयार गर्नेछ। यसैगरी, भूतपूर्व सैनिक संगठनका अध्यक्ष कर्णेल केशव राईले भने, हामीलाई निस्वार्थ अनि पहाडको हित चाहने नेतृत्व चाहिएको थियो। यस्तो नेतृत्व हामीले अनित थापामा पायौं। विगत चुनाउको समय पनि हामीले तिनको नेतृत्वलाई नै सहयोग गरेका हौं। अब नयाँ समीकरणलाई पनि संगठनले पूर्ण समर्थन जनाउनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinosuperbetinmatbetgrandpashabetgrandpashabetjojobetholiganbetvdcasinosekabetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobet resmi girişjojobetmatadorbetchild porngrandpashabetpusulabetchild pornjojobet güncel girişamkbettambetteosbetbahiscasinoamkbetromabetgameofbetjojobetjojobetjojobetgrandpashabetgrandpashabetcasibomgrandpashabetbettiltmatbetgrandpashabetpusulabetpusulabetgrandpashabetgrandpashabetholiganbetmarsbahis girişgrandpashabetwbahisamkbetgrandpashabetgrandpashabet girişmatbetpusulabetimajbetvdcasinomatbet girişsuperbetinbetplay girişgrandpashabet girişbetbeybetplaywbahis girişbetbey girişibizabetwbahisibizabet girişibizabetnesinecasinonesinecasino girişbettilt girişVDCasinopornochild pornimajbetmatadorbetpusulabet girişgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomJojobetgrandpashabetcasibomsonbahisvdcasinoJojobetcasibomsonbahis girişSekabetbetewin girişbetewin Built with ❤︎ by appycodes