नयाँ समीकरण मञ्चको लागि गोरूबथानमा अनित थापाको कर्मी सभा

गोरूबथान : अनित थापाको नेतृत्वमा नयाँ समीकरण मञ्चको निम्ति गोरूबथानको अप्पर फागु सामुदायिक भवनमा 43 नम्बर समष्टि अनि प्रस्तावित 46 नम्बर समष्टिका कार्यकर्ताहरूलाई लिएर आज कर्मी सभा सम्पन्न भइरहेको छ। उक्त सभामा कालेबुङ जिल्लाका विधायक रूदेन सादा लेप्चा तथा अनित थापाको प्रमुख उपस्थिति रहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *