एनबी खवासद्वारा लेबुङ दुई ग्रामको गेलेङ्टार लगायत विभिन्न ठाउँको परिभ्रमण

दार्जिलिङ : हिल तृणमूल दार्जिलिङ महकुमा संयोजक एनबी खवास लगायत टोलीले आज लेबुङ दुई ग्रामको गेलेङ्टार लगायत दार्जिलिङ नगरपालिका अधीनस्थ भक्ते बस्तीको परिभ्रमण गरे। संगठनलाई थप प्रभावकारी तथा जनतामुखी बनाउँदै जनमानसले भोगिरहेको समस्यालाई सरकारसामु पुर्‍याउने उद्देश्य लिएर उक्त परिभ्रमण गरिएको बताइएको छ। यस भ्रमण अवधि तिनीहरूले स्थानीय मानिसहरू लगायत समाजका प्रतिनिधिहरूसित भेटघाट गरेर तिनीहरूको विविध समस्याहरू सुनेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *