एनबीएसटीसी निजीकरणको विरोधमा एसयुसीआई-द्वारा धरना प्रदर्शन

सिलगढी : दार्जिलिङ जिल्ला एसयुसीआई-को तर्फबाट ट्रेन तथा बस परिसेवालाई निजीकरण गरिने योजनाको विरोधमा आज धरना प्रदर्शन गरियो। केन्द्र सरकार झैँ राज्य सरकारले पनि एनबीएसटीसी-लाई निजीकरण गर्ने योजना बनाइरहेको छ। यसैको विरोध जनाउँदै आज दार्जिलिङ जिल्ला एसयुसीआई-को तर्फबाट सिलगढीको मुख्य डाकघर अघि गाँधीजीको सालिग परिसरमा धरना प्रदर्शन गरियो। यस अवसरमा प्रदर्शनकारीहरूले बताएअनुसार सरकारी सम्पत्तिलाई कुनै प्रकारले पनि निजीकरण गर्न पाइँदैन। यदि केन्द्र तथा राज्य सरकारले यस प्रकारको पहल गर्छ भने त्यसको जवाबमा आफूहरूद्वारा वृहत् आन्दोलन शुरू गर्ने तिनीहरूले चेताउनी दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusbatumslottophillbetmobilbahisjojobetjojobet girişStarzbetStarzbetkargabetCasibomCasibomjojobet StarzbetStarzbetgrandpashabetcasibomxslotcasinoroyaltipobetcratosroyalbet girişchild pornesrar satın almatbet girişvdcasino girişcasibomcasibomgrandpashabet girişholiganbet girişsekabet girişvdcasino girişmeritkingmeritkingromabet girişmatbetimajbetsekabetmarsbahisradissonbetgameofbetromabetbetgitbahiscasinoteosbetpalacebetbetsalvadorcasinoroyalcasinomilyoncasibom Built with ❤︎ by appycodes