एनबीयु-का सुरक्षाकर्मीहरूले असुरक्षित महसुस गर्दै उप-कुलपतिलाई चढाए ज्ञापन

सिलगढी : उत्तर बङ्गाल विश्वविद्यालयका सुरक्षाकर्मीहरूले असुरक्षित महसुस गरिरहेका छन्। यसैले आज सुरक्षाको माग गर्दै विश्वविद्यालयका उप-कुलपतिसित भेट गरेर एउटा ज्ञापन पत्र चढाउनको साथै प्रतिवाद जनाए। प्राप्त जानकारी अनुसार गत 21 दिसम्बरमा विश्वविद्यालयका शिक्षामन्त्री व्रात्य बसु आउन ठिक अघि भूमि आन्दोलनकारीहरूले प्रशासन भवनअघि माइक लगाउन जाँदा सुरक्षाकर्मीहरूले बाधा दिए। त्यस समय सुरक्षाकर्मीका अधिकारी सुदास लामालाई शारीरिक रूपमा प्रताडित गरेको आरोप रहेको छ। उक्त घटनापछि प्रदर्शनकारी अभिजीत सान्यालले मतिगढा थानामा लिखित अभियोग दर्ता गरेकोमा सुरक्षाकर्मीहरूले क्षोभ प्रकट गर्दै आज विश्वविद्यालयका उप-कुलपतिलाई लिखित अभियोग दर्ता गरेको बताइएको छ। सुरक्षाकर्मीको तर्फबाट हिरेन बर्मनले भने, सुरक्षा अधिकारी सुदास लामासित दुर्व्यवहार गर्नु भनेको सबै सुरक्षाकर्मीको अपमान गर्नु हो। यसैले आफूहरूको सुरक्षाको माग गर्दै आज विश्वविद्यालयका उप-कुलपतिसित भेट गरेर ज्ञापन पत्र चढाएको हो। अर्कोतिर, उत्तरबंग विश्वविद्यालयका उप-कुलपति ओमप्रकाश मिश्रले भने, अनुमति बिनै उत्तरबंग विश्वविद्यालय परिसरमा माइक बजाउने कुनै नियम छैन। सुरक्षाकर्मीहरूलाई दुर्व्यवहार गरेको घटना स्वीकार नगरिने तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetinterbahistophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetholiganbetCasibomCasibomgrandpashabetmarsbahisxslotholiganbettipobetritzbet girişurfa konteynerşanlıurfa konteynermatadorbetcasibommatbet güncel girişmatbet girişVDCasinoonwinjojobetjojobetsuperbetin girişmeritkingbetsalvadorbetsalvadorteosbet1winbetgitromabetgameofbetradissonbetcratosroyalbetholiganbet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibomromabetcasibomcasibomjojobetgrandpashabetimajbetgrandpashabetholiganbet Built with ❤︎ by appycodes