एनबीयू-को रिसर्च स्कलर छात्राले भाडाको घरमा गरिन् झुन्डिएर आत्महत्या

सिलगढी (निसं): उत्तरबंग विश्वविद्यालयको एकजना रिसर्च स्कलर विद्यार्थीले आत्महत्या गरेको मामिला प्रकाशमा आएको छ। यो घटना सिलगढी संलग्न शिव मन्दिरको रामकृष्ण सारणी इलाकामा घटेको हो। मृतकको नाम बबिता दत्त बताइएको छ। तिनी कुचबिहारको तूफानगञ्ज निवासी थिइन्। प्राप्त जानकारी अनुसार बबिता शिव मन्दिरको रामकृष्ण सारणी इलाकामा एउटा भाडाको घरमा बस्थिन्। तिनी उत्तरबंग विश्वविद्यालयमा रूरल डेभलपमेन्ट विभागको रिसर्च स्कलर छात्रा थिइन्। बिहिबार अपरान्ह कोठा बन्द रहेको देखेपछि घरको मालिकले युवतीलाई धेरैपल्ट बोलाए तापनि तिनले कुनै प्रति उत्तर दिएनन्। यसपछि दैलो भत्काएर कोठाभित्र पसेर हेर्दा युवतीलाई झुन्डिएको अवस्थामा देखे अनि तत्कालै उक्त घटनाको सूचना मतिगढा पुलिस थानालाई दिए। अर्कोतिर, खबर पाउन साथ पुलिस घटनास्थलमा पुगेर शवलाई उद्धार गरेपछि पोस्टमर्टमको लागि उत्तरबंग मेडिकल कलेज एवं अस्पतालमा पठाइ दिएको छ।  

घटनाको खबर पाएर उत्तरबंग विश्वविद्यालयका प्रोफेसर अनि तिनका सहपाठीहरू मृतक युवतीको किरायको घरमा आइपुगेका थिए। उक्त घटना पछि उत्तरबंग विश्वविद्यालयका विद्यार्थीहरूदेखि लिएर सबैमा शोकको लहर छाएको छ। पुलिसले घटनाको जाँच गरिरहेको छ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetgüvenilir bahis sitelericasibom casibom deneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoMarsbahisdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobetgameofbetcratosroyalbetjojobetholiganbetgameofbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetpusulabetgrandpashabetpusulabetholiganbetcasibomgrandpashabetsuperbetinsuperbetinpusulabetpusulabettlcasinotlcasinocasinolevantwbahiscasinolevant girişgrandpashabet girişgrandpashabet girişmatbetimajbetpusulabetvdcasinomatbet girişbetciograndpashabet girişgrandpashabetpusulabetholiganbet girişgrandpashabetjojobetamgbahis girişcasinomilyon girişamgbahisamgbahis giriştlcasino giriştlcasinosekabetpusulabet girişchild porngrandpashabettipobetpusulabet girişgameofbetjojobetholiganbetholiganbetcasibomcasibomJojobetgrandpashabetgrandpashabetwbahisvdcasinoJojobetcasibomwbahis giriş Built with ❤︎ by appycodes