नेट अनि नीट परीक्षामा भएको धाँधली विरूद्ध सिलगढीमा छात्र परिषदको विरोध प्रदर्शन

सिलगढी (निसं): दार्जीलिङ जिल्ला छात्र परिषदले नेट अनि नीट परीक्षामा भएको धाँधली विरूद्ध सिलगढीमा विरोध प्रदर्शन गऱ्यो। नेट अनि नीट परीक्षामा भ्रष्टाचार साथै प्रश्नपत्र लीक भएको आरोप लगाउँदै आज दार्जीलिङ जिल्ला छात्र परिषदले सिलगढी हासमी चौकमा विरोध प्रदर्श गऱ्यो।

यस वाहेक, छात्र परिषदका सदस्यहरूले केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको पुतला दहन गरे। यसको साथै तिनीहरूले शिक्षा मन्त्रीले आफ्नो पदबाट राजीनामा दिनु पर्ने मांग गरे। यस अवधि जिल्ला नेतृत्व शाहनवाज हुसैनले भने, नीट जस्तो परीक्षामा भ्रष्टाचार भइरहेको छ। यस प्रकारले विद्यार्थीहरूको भविष्यसित खेलवाड गरिँदैछ। यसैले यसको विरूद्ध आज यो विरोध प्रदर्शन गरिएको हो।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetbetvolemobilbahisjojobetCasibomCasibomkargabetPusulabet girişPusulabet güncel girişgrandpashabetCasibomCasibomgrandpashabetjojobetcasinowontipobetbets10 girişurfa konteynerşanlıurfa konteynerpusulabet girişcasibomgrandpashabet girişmatbet girişVDCasinoonwincasibom girişcasibom girişbetcio girişbetgitromabetromabetgameofbetradissonbetcratosroyalbetjojobetholiganbetjojobetgrandpashabetjojobetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinoromabetcasibomjojobetgrandpashabetholiganbetpusulabetvdcasinobetciosekabetjojobetmarsbahissekabetmatbetimajbetholiganbetgrandpashabetdeneme bonusu veren sitelerpalacebetŞans Casinocasibomjojobet betcioazhar-itay.com grandpashabetgrandpashabetpusulabet giriş Built with ❤︎ by appycodes