नेहुर बालासन कमानको विभिन्न ठाउँहरूमा सेनिटाइज

मिरिक: गोजमुमो विनय खेमाका महासचिव तथा पूर्व जीटीए चेयरम्यान अनित थापाको निर्देश अनुसार आज नेहुर बालासन कमानको अप्पर बुथ 13 नम्बर वार्डका गोर्खा जनमुक्ति मोर्चाका सदस्यहरूले यहाँको कमानको डिसपेनसेरी, एमआर शप, मट्टीतेल डिलरशप,चिया गोदाम लगायत कोरोना पोजिटिभ भएर होम आइसोलेसनमा बसेका परिवारका घरहरू सेनिटाइज गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *