भारत-नेपाल सीमा खोलिनु पर्ने मागमा पानीट्याकी व्यवसायी समितिद्वारा एसएसबी अधिकारीलाई ज्ञापन

पानीट्याङ्की: कोरोनाको कारण धेरै समय अघिदेखि भारत-नेपाल सीमा क्षेत्रको पानीट्याङ्कीदेखि नेपालसम्म संचार बन्द रहेको छ। सिमानामा मालवाहक ट्रकहरूको आवत् जावत रहे तापनि सिमाना आम जनताको लागि अझसम्म खोलिएको छैन्। यसले गर्दा सीमा क्षेत्रका लगभग 2 हजार व्यवसायीहरू सङ्कटमा परेका छन्। सिमाना खोल्नु पर्ने मागमा पानीट्याकी व्यवसायी समितिले आज एसएसबीको 41 औ बटालियनलाई आज एउटा ज्ञापन सुम्पिएको छ। आज भारत– नेपाल सिमानामा स्थानीय वासिन्दाहरू अनि व्यवसायीहरूले आ-आफ्नो आक्रोश व्यक्त गरेको देखियो।

यस सम्बन्धमा स्थानीय रामकुमार छेत्रीले भने, दुवै देशका मानिसहरू विभिन्न आवश्यक कार्यले आउनु पर्दा पनि एसएसबीद्वारा तिनीहरूलाई रोकिन्छ। यसको साथै यसले गर्दा टोटो, अटो चालकहरूदेखि लिएर व्यवसायी अनि साधरण मानिसहरूलाई धेरै समस्या भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetperabetbetvolemobilbahisjojobetjojobetjojobetkargabetPusulabet girişPusulabet güncel girişgrandpashabetjojobetjojobetgrandpashabet1winmariobetgrandpashabet girişurfa konteynerşanlıurfa konteynerVDCasinocasibomsekabet girişpusulabet güncel girişVDCasinopusulabet girişjojobetjojobetsuperbetin girişcratosroyalbetholiganbetholiganbet1winbetgitgameofbetcratosroyalbetinterbahisholiganbetjojobetjojobetDeneme Bonusu Veren Sitelercasibombahiscasinocasinomilyoncasibomgrandpashabetjojobetholiganbetmatbetbetciosekabetjojobetmarsbahismatbetimajbetimajbetteosbetonwin girişsahabet girişDeneme Bonusu Veren SitelergrandpashabetŞans Casinojojobet grandpashabetazhar-itay.com grandpashabetbets10betwooncasibomjojobetjojobetperabetjojobetteosbet Built with ❤︎ by appycodes