नेपाली भाषासँगै अङ्ग्रेजी भाषालाई पनि उत्तिकै महत्व दिनुपर्छ: अजय एडवार्ड

बिजनबारी : नेपाली भाषासँगै अङ्ग्रेजी भाषालाई पनि उत्तिकै महत्व दिनुपर्ने हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डले विद्यार्थीहरूसित आह्वान गरे। बिजनबारी नयाँ बस्तीका अगमसिंह गिरी मेमोरियल उच्चतर माध्यमिक विद्यालयको 50 औ स्थापना दिवस कार्यक्रमलाई सम्बोधन गर्दै आज एडवार्डले उक्त मन्तव्य पोखेका हुन्। प्रमुख अतिथिका रूपमा उपस्थित एडवार्डले आफ्नो विद्यार्थी जीवन कालको स्मरण गर्दै आफ्नो विद्यार्थी जीवनको कुराहरू उपस्थित विद्यार्थीहरूसित साझा गर्नको साथै 1986-को गोर्खाल्याण्ड आन्दोलनको समय तिनी कक्षा आठमा अध्ययनरत् रहेको बताए। बाल्यकालदेखि नै आफुलाई पढाईमाथि त्यति इच्छा नभएको तर भाषामाथि आफु अति नै गम्भीर रहेको थिए भन्ने एडवार्डले जनाए। नेपाली भाषा हाम्रो मातृ भाषा हो, यसलाई हामीले सम्मान गर्नुपर्छ तर नेपाली भाषासँगै हामीले अङ्ग्रेजी भाषालाई पनि महत्व दियौ भने हामीले हाम्रो लक्ष्य सजिलैसँग प्राप्त गर्न सक्छौ भनी एडवार्डले बताए। तिनले 50 औ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा उपस्थित विद्यार्थीहरूलाई सुन्दर भविष्यको शुभकामना पनि दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetmeritbetmariobetjojobet girişchild pornmatbetsuperbetingrandpashabetjojobetholiganbetpusulabetimajbetmatbetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet girişgrandpashabetholiganbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbetgitbetgitromabetbetgitcratosroyalbetgrandpashabetbetgitgrandpashabetgrandpashabetbetgitbetgitholiganbetcasinowonmercurecasinowbahisamkbetbettiltsekabet girişbahiscomtambetesbetcashwinvdcasino girişbetpuanteosbet girişjojobet girişromabetteosbetbetgit girişromabet girişgameofbetbetgitgameofbet girişgameofbetcratosroyalbetcratosroyalbet girişsonbahisbetcio girişpornojojobetmatadorbetbettilt girişcasinolevantjojobetbahiscasinobahiscasinocasibomjojobetromabetgrandpashabetcashwincasibomgrandpashabet güncel girişSekabetbetwoon girişbetwooncasibomGrandpashabet Built with ❤︎ by appycodes