नेपाली भाषा मान्यता दिवस महानदी उच्चत्तर माध्यमिक विद्यालयमा पालन

खरसाङ (निसं): खरसाङको महानदी उच्चत्तर माध्यमिक विद्यालयमा नेपाली भाषा मान्यता दिवस पालन गरियो। कार्यक्रममा विद्यार्थीहरुले खुबै रोचक वार्ता, कविता,नृत्य अनि गीतहरू प्रस्तुत गरे। नेपाली भाषा मान्यता दिवस पालन गर्न महानदी पुगेका प्रज्ञा साझा मञ्च खरसाङका बरिष्ठ समाजसेवी टीटी लामा, कवि, नाटककार उषा किरण ‘सत्यदर्शी, कवि, समालोचक ऋषि राई अनि कवि दिल थापाले आजको कार्यक्रमबारे आ-आफ्नो मन्तव्य राखे। प्रज्ञा साझा मञ्चका सचिव उषाकिरण ‘सत्यदर्शी’ ले आफ्नो सम्बोधनमा आज स्थिति यस्तो आइसकेको छ कि नानीहरुले आमा 79 भनेको के हो? 89 भनेको के हो भनेर सोध्दा आमाले पनि बाजेलाई सोध है, मलाई पनि थाहा छैन् भन्दछन्। आज पनि हामी सचेत नभए हाम्रो भाषाको अवस्था के होला? भनी उनले सभ्य समाज अघि प्रश्न राखिन्।

तिनले भनिन् , ‘दीर्घकालीन संघर्षपछि प्राप्त आफ्नो मातृभाषालाई माया र श्रद्धा र महत्व दिनुपदर्छ। अरू भाषामा ज्ञानार्जन गर्नु भनेको बौद्धिक विकास गर्नु हो तर आफ्नो भाषालाई तिरस्कार गर्नु भनेको आफ्नो जातिको संस्कृति, संस्कार र अस्तित्वप्रति कुठाराघात गर्नु हो।’ यसैगरी, कवि ऋषि राईले नेपाली भाषाको विकास र भाषा मान्यता दिवसको पृष्ठभूमिबारे बताए। समारोहका अध्यक्ष टीटी लामाले नेपाली भाषालाई विद्यार्थीहरूको निम्ति पठनीय र रूचिकर बनाउन पाठ्य पद्धतिमा केही सुधार आउनपर्ने आवश्यकता छ भनी बताए। कवि दिल थापाले कविता पठन गरे । समारोहमा विद्यार्थी नानीहरूले रंगारंग कार्यक्रम प्रस्तुति गरेका थिए। कार्यक्रममा महानदी उच्चत्तर माध्यमिक विद्यालयको प्रधान अध्यापक महेन्द्र छेत्री, शिक्षक शिक्षिकाहरू, समाजसेवी सुर्यनारायण प्रधान लगायत विद्यार्थीहरूको उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetmatbetjojobetgrandpashabetbetcioholiganbetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetinibizbet girişjojobetpusulabetsonbahisbetgitgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetbetciomatbet güncel girişsuperbetingrandpashabet girişgrandpashabetholiganbetromabetholiganbet girişamgbahis girişgrandpashabet girişholiganbetgrandpashabetgrandpashabet girişcasinolevantcasinolevant girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbetcio girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomcasibom Built with ❤︎ by appycodes