नेपाली भाषी बहुल क्षेत्रमा नोकरीमा बङ्ग्ला भाषा अनिवार्य गरिएकोमा खरसाङका भाजपा विधायक बीपी बजगाइँले पठाए मुख्यमन्त्री ममता ब्यानर्जीलाई पत्र।

महोदया,

भर्खरै पश्चिम बंगाल सरकारको वेबसाइट http://wbpolice.gov.in – मा पश्चिम बंगाल पुलिसको निम्ति जारी गरेको विज्ञापनमा दार्जिलिङ पहाड र कालेबुङ बाहेक सबै उम्मेद्वारहरूले बङ्ग्ला भाषा बोल्न, लेख्न अनि पढ़न अनिवार्य रूपमा जानेको हुनुपर्ने निर्देश रहेको पाएँ।

महोदया, तपाईंलाई विदितै छ कि उत्तर बंगालमा तीनवटा पहाडी क्षेत्र दार्जिलिङ, कालेबुङ अनि खरसाङ बाहेक तराई र डुवर्स क्षेत्रमा लगभग 10 देखि 11 लाख नेपाली भाषी नागरिकहरू बसोबास गर्दछन। तराई अनि डुवर्समा पुस्तौंदेखि बसोबास गर्दै आएका बहुसंख्यक नेपाली भाषीहरू नेपाली माध्यमका विद्यालयहरूमा पढ्छन्। जसको भाषा संस्कृति साहित्य सबैनै नेपाली रहेको कारण बङ्ग्ला बोल्न, लेख्न, पढ्न बहुसंख्यकले सक्दैनन्। अधिकांशले बोल्न सके तापनि लेख्न र पढ्न सक्दैनन्| यस कारणले गर्दा जब जब सरकारी नोकरीको निम्ति आवेदन लिइन्छ तब तब केवल पहाडलाई मात्र नभएर तराई अनि डुवर्सका नेपाली भाषीहरूलाई पनि बङ्ग्ला भाषा बोल्न, लेख्न अनि पढ्न अनिवार्य गरिएको कुराबाट छुट दिइयोस भनि तपाईंलाई निवेदन गर्न चाहन्छु| यसको साथै यो स्थिति फेरि फेरि नआओस् भन्नका खातिर अनि यस समस्याबाट सधैँलाई मुक्ति दिन तपाईंको नेतृत्वको सरकारले 11 नोभेम्बर 1961 मा पारित गरेको The West Bengal Official Language Act, 1961, West Bengal Act 24 of 1961 को Clause 2 (a) मा भएको वाक्य “in the three hill subdivisions of the district of Darjeeling, namely, Darjeeling, Kalimpong and Kurseong,..” लाई संशोधन गरेर यसमा डुवर्स अनि तराईमा भएका नेपाली भाषी क्षेत्रहरूलाई पनि समावेश गरिओस् भनि तपाईंसमक्ष अनुरोध गर्न चाहन्छु|

 

बीपी बजगाईं

विधायक, खरसाङ                    

                                                          (पाठकहरूको निम्ति जस्ताको त्यस्तै पठाएको पत्र यहाँ प्रस्तुत छ)

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusmaltbahisjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetpokerklasJojobetJojobetGrandpashabetmariobetGrandpashabet girişurfa konteynerşanlıurfa konteynergrandpashabet girişholiganbet girişgrandpashabet girişmatbet girişbetcio girişcasibom casibom pusulabet güncel girişpalacebetteosbetteosbetbetgitromabetgameofbetgrandpashabetjojobetholiganbetgrandpashabetbetparkbetparkbetparkjojobet girişDeneme Bonusu Veren SitelerbahiscasinoHoliganbetbetparkpusulabetsekabetmatbetvdcasinopalacebetbahiscasino1winteosbetholiganbetjojobetimajbetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkazandraperabetperabetperabetjojobetcasibomkralbetholiganbetgrandpashabetgrandpashabetpusulabetcasibomgrandpashabetgrandpashabetjojobetholiganbetgrandpashabetjojobetgrandpashabet girişgrandpashabet girişcasibombetpuanbetpuanholiganbet girişholiganbetibizabet girişibizabetibizabet girişholiganbet girişibizabetromabet giriş1win1win girişgrandpashabetgrandpashabetcasibomDeneme Bonusu Veren Sitelergrandpashabetcasibomcasibomcasibom Built with ❤︎ by appycodes