नेपाली चलचित्र क्षणभर-को गीत लोकार्पण

मङ्पु: मङपु सिन्कोना बगान तथा यसको वरिपरी क्षेत्रमा छायाङ्कन गरिएको अनि स्थानीय मङपुका कलाकारहरु रहेको नेपाली चलचित्र क्षणभर- को गीत लोकार्पण गरियो। मङपुका रिन्छेन शेर्पाद्वारा निर्देशित अनि विज्ञान मिश्रद्वारा निर्मित नेपाली हाँस्य चलचित्र क्षणभर -को हालैमा नाम रिलिज भएको थियो भने यो चलचित्र अब चाँडै नै दर्शकहरूमाझ आउने भएको छ। गायक कलाकार अतिश तामाङद्वारा स्वरबद्ध गरिएको गीतमा चलचित्रको नायक विश्वास गुरूङ अनि नायिका सुश्री सुहाना गुरूङ रहेका छन्। यस चलचित्रको छायाङ्कनमा अनुप आदिन दास छन् भने उप-निर्देशक प्रयास रामुदामु छन् । यसैगरी, साउण्डम्यान सिद्धान्त तामाङ, पार्श्व सङ्गीमा जुदा कार्थक अनि भीएफएक्स एवम् ग्राफिक्स डिजाइनरमा प्रणय गिरीले आ-आफ्ना भूमिका निभाएका छन्। स्क्रिप्ट राइटर सुश्री कृति थापाद्वारा लिखित चलचित्र “क्षणभर” मा सहयोगी पात्र-पात्राहरू अद्वत मिश्र, वाङदेन तामाङ, रूबी तामाङ, मेघना तामाङ, मेघा तामाङ रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinvdcasinograndpashabetcasibomjojobetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetcasinomilyon girişbetplay girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltcasinomilyonbetplaycasinoroyalcasinowonbetsalvadoramgbahispalacebetsonbahisjojobetpalacebetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetlike girişbetlikeJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes