नेपाली पहिरनमा म्याराथान दौडमा अंशग्रहण गर्ने सोनियाले

दार्जिलिङ: जिल्लाको रंगली रंगलीयट खण्ड अधिनस्थ पर्ने पुबोङ रामपुरिया बस्तीका एकजना महिला म्याराथन धावक सोनिया राईले मुम्बई म्याराथानमा अंश ग्रहण गर्ने भएकी छन्। तिनले यसपल्ट आफ्नो छुट्टै पहिचान बनाउनको लागि नै म्याराथन दौड़मा सहभागिता जनाउन मुम्बई प्रस्थान गर्ने बताएकी छन्।


उक्त म्याराथन दौड़मा तिनले आफ्नो जातिको पहिरन नेपाली ढाका-साड़ी अनि चौबन्दी चोली लगाएर म्याराथन दौड़मा अंश ग्रहण गर्ने धावक सोनिया राईले जानकारी दिएकी छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *