नेपाली संस्कृति परिषद समितिको अन्तर्राष्ट्रिय सम्मेलन गुजरातको कर्णावतीमा सम्पन्न

खरसाङ (निसं): नेपाली संस्कृति परिषद समितिको अन्तर्राष्ट्रिय सम्मेलन गुजरातको कर्णावतीमा सफलताको साथमा सम्पन्न भएको जानकारी प्राप्त भएको छ। उक्त कार्यक्रमपछि आर्य समाज मन्दिरमा यज्ञ यवन सम्पन्न गरियो। 24 दिसम्बरदेखि शुरू भएको सो सम्मेलन 26 दिसम्बरको दिन सम्पन्न भएपछि जामनगरस्थित नौतनपुरी धाम दर्शन, त्यसपछि श्री द्वारिकाधीश अनि वेट द्वारिकाधीश मन्दिर दर्शन र पुजनपश्चात श्री सोमनाथ ज्योतिर्लिंग दर्शन तथा समुन्द्री तट परिदर्शन तथा स्टेच्यु अफ् युनिटी, एकता नगर, केवडीया भ्रमण गराइएको थियो। उक्त भ्रमण गरेर प्रतिनिधिहरू गत शनिबार कर्णावती पुगेका थिए तथा यस सम्मेलनको अन्तिम कार्यक्रम यज्ञ हवनका साथ सम्पन्न भयो। गुजरातको धरतीमा सैकड़ौ नेपाली भाषीहरूद्वारा सामूहिक यज्ञ-हवन पहिलोपटक गरिएको हो। आर्य समाजको सहयोगमा आयोजित यस यज्ञका मुख्य जजमान परिषदका अन्तर्राष्ट्रिय कार्याध्यक्ष अशोक चौरसिया दम्पत्ति रहेका थिए भने परिषदका विभिन्न राज्यका पदाधिकारीहरूले सबै प्रतिनिधिहरूका साथ आहूति दिए।

वैदिक मन्त्रोचारणका साथ सम्पन्न यस यज्ञ-हवनमा वर्ष 2024 सबैका लागि मंगलमय होस, विश्वमा फैलिएका नेपाली गोर्खा समाजको कल्याण साथै देश र सबै देशवासीहरूको मंगल होस्, समाज, राष्ट्र र विश्वको कल्याण होस् भन्ने कामनाका साथ हवन सम्पन्न गरियो। आर्य समाजका गुजरात महासचिव डा. कमलेश शास्त्री, मुख्य पुरोहित वेदबन्धु शास्त्रीले परिषदका पदाधिकारीहरूद्वारा गुजरातको धरतीमा सम्मेल आयोजित गरी नेपाली समाजको महान् संस्कृतिदेखि गुजरातीहरूलाई अवगत गराउने उत्तम पहल गरिएको बताए। गुजराती भाषा र नेपाली भाषामा पचास प्रतिशत समानता रहेको उल्लेख गर्दै सोमनाथदेखि पशुपतिनाथसम्मको संस्कृति र परम्परामा एकात्मकता छ भनी उपस्थित विद्वानहरूले विचार प्रकट गरे। नेपाली संस्कृति परिषद सिक्किमका महासचिव डिकेन्द्र पौड्यालले न्यानो सम्मान र माया प्रदर्शित गरेकोमा समस्त  गुजराती समाज विशेष गरी स्वामीनारायण मन्दिर, त्यहाँका महन्त स्वामी भगवत्प्रियदासी महाराज र आर्य समाजप्रति आभार व्यक्त गरे भनी नेपाली संस्कृति परिषदका अन्तर्राष्ट्रिय कार्याध्यक्ष अशोक चौरसियाले प्रेस विज्ञप्ति जारी गरी बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinvdcasinograndpashabetcasibomjojobetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetcasinomilyon girişbetplay girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltcasinomilyonbetplaycasinoroyalcasinowonbetsalvadoramgbahispalacebetsonbahisjojobetpalacebetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetlike girişbetlikeJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes