नेपालको लाजमर्दो पराजय, केएफसी सिलगढी सेमिफाइनलमा प्रवेश

सिलगढी : एकतर्फी म्याचमा झापा एफसी नेपाललाई पराजित गरेर केएफसी सिलगढी पन्ध्रौँ सुकना गोल्डकप फुटबल टुर्नामेन्टको सेमिफाइनलमा प्रवेश गरेको छ। सुकना गेम्स् एन्ड स्पोर्ट्स एसोसिएसनको तत्वावधानमा सम्पन्न भइरहेको यस फुटबल गोल्ड कप प्रतियोगिता अन्तर्गत आज सोमवार खेलिएको क्वार्टर फाइनल म्याचमा केएफसी सिलगढीले 5-0   गोलको फराकिलो अन्तरमा झापा एफसी-लाई सहजै पराजित गऱ्यो। आजको म्याच शुरू भएको 32औ मिनटमा केएफसी-का खेलाडी सुमन लेप्चा (जर्सी नम्बर 4)ले पहिलो गोल खुबै दर्शनीय ढंगमा विपक्षी नेटमा छिऱ्याएर आफ्नो टोलीलाई बढ़त दिलाए। यसपछि केएफसीकै अर्का खेलाड़ी अनिस राई (जर्सी नम्बर 11) ले गोल गरेर स्कोर 2-0 पुऱ्याए। असल लयमा देखिएका केएफसी-का खेलाड़ीहरूले लगातार आक्रमण गरेर खेलको 48औ मिनटमा अरूण तामाङले, 54औ मिनटमा सेड्रिकले अनि 85औ मिनटमा अभिषेक ठकुरीले गोल गरेपछि अन्तमा 5-0 गोलले झापा एफसी नेपालको लाजमर्दो पराजय भयो।

आजको खेलमा विजयी टोली केएफसी सिलगढीका खेलाड़ी सुमन लेप्चा (जर्सी नम्बर4) लाई म्यान अफ् द म्याच चयन गरियो भने खेलका अतिथि आईके मुखियाको बाहुलीबाट तिनलाई आकर्षक ट्रफी प्रदान गरियो। यसै प्रतियोगिता अन्तर्गत भोली मंगलवार चौथो क्वार्टर फाइनल खेल गान्तोक सिटी सिक्किम बनाम आमुक्त परिवार सिलगढ़ीमाझ भिड़न्त हुने भएको छ। आजको खेलमा अतिथिहरू क्रमैले डा. विशाल गोले, वाङदेन लामा, दिलिप छेत्री, समरद्वीप ब्लोन, श्रीमती बबिना तामाङ आदि उपस्थित थिए। स्मरण रहोस, पन्ध्रौँ सुकना गोल्डकप प्रतियोगितामा यसपल्ट मोठ 20 वटा नामी-दामी टोलीहरूले अंश ग्रहण गरेको छ भने यस प्रतियोगिताको फाइनल खेला आगामी 9 फरवरीको दिन हुनेछ। यस प्रतियोगितामा विजयी टोलीलाई नगद 2 लाखसहित गोल्डकप ट्रफी अनि पराजित टोलीलाई नगद 1 लाखसहित आकर्षक ट्रफी प्रदान गरिने आयोजक समितिले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobetgüvenilir bahis siteleriurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetholiganbetpusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobettipobetchild porngrandpashabetpusulabetcasibomchild pornjojobetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbahiscasino1winbetgit1winromabetgameofbetradissonbetcratosroyalbetcratosroyalbetholiganbetholiganbetibizbet girişgrandpashabetgrandpashabetgrandpashabetgrandpashabet güncel girişpusulabetgrandpashabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetgrandpashabet girişgrandpashabetbetplaybetplay girişmercurecasino girişmercurecasinoesbetesbet girişamgbahisamgbahis girişbetpuanbetpuan girişholiganbetjojobettaraftarium24deneme bonusu veren sitelerholiganbettipobetcasibomjojobetteosbetcasinomilyonamgbahisnesinecasinocasibomjojobet Built with ❤︎ by appycodes