नेपालमा पाँचौ अन्तर्राष्ट्रीय योगा च्याम्पियनशिप 28 अप्रेलदेखि शुरू

सिलगढी (निसं): नेपालमा पाँचौ अन्तर्राष्ट्रीय योगा च्याम्पियनशिप आगामी 28 अप्रेलदेखि आयोजित गरिने भएको छ। उक्त प्रतियोगितामा भारतका 30 जना प्रतियोगीहरूले अंशग्रहण गर्ने भएका छन्। सिलगढी जर्नलिस्ट्स क्लबमा आज बुधबार एउटा पत्रकार सम्मेलन गरेर संस्थाका सदस्यहरूले यसबारे जानकारी गराएका छन्। संस्थाका सदस्यहरूले दिएको जानकारी अनुसार नेपालको झापामा आगामी 28 देखि 30 अप्रेलसम्म योगा च्यापियनशिप आयोजित गरिने भएको छ। उक्त प्रतियोगितामा महिला अनि पुरुष दुवैको विभिन्न क्याटोगरीमा कठोर प्रतिस्पर्धा हुनेछ। उक्त च्याम्पियनशिपमा भारतका 30 जना प्रतियोगीहरूले अंश ग्रहण गर्नेछन्, जसमा उत्तर बंगालबाट 15 जना प्रतियोगीहरू सामेल छन्।
यस अवसरमा इन्डिया टीमका कोच शिव हाजराले भने, योगा च्याम्पियनशिपमा उत्तर बंगालको परिणाम धेरै राम्रो रहेको छ। हामी सरकारसित छैटौं योगा च्याम्पियनशिप सिलगढीमैं आयोजित गर्नका लागि अनुरोध गर्नेछौ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetjojobettophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisxslotholiganbetmobilbahisritzbet girişurfa konteynerşanlıurfa konteynermatadorbetcasibommatbet güncel girişmatbet girişVDCasinoonwinjojobetjojobetsuperbetin girişmeritkingbetsalvadorbetsalvadorteosbet1winbetgitromabetgameofbetradissonbetcratosroyalbetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibomromabetcasibomjojobetgrandpashabetimajbetgrandpashabetholiganbetimajbetgrandpashabet girişholiganbet girişmatbet giriş Built with ❤︎ by appycodes