नेताजी जयन्तीको उपलक्ष्यमा तृणमूल-द्वारा तिरहाना चियाकमानका श्रमिकहरूलाई कम्बल वितरण

बाघडुग्रा: बाघडुग्राको तिरहाना चियाकमान लगभग 3 महिनादेखि बन्द अवस्थामा रहेको छ। कमान बन्द भएपछि चियाश्रमिकहरू समस्यामा परेका छन्। नेताजी सुभाष चन्द्र बोसको जन्म जयन्तीको उपलक्ष्यमा आज बाघडुग्राको तिरहाना चियाकमानका श्रमिकहरूको सहयोगको लागि दार्जिलिङ जिल्ला तृणमूल कङ्ग्रेस अघि आएको छ। जिल्ला तृणमूलको पहलमा आज बन्द चियाकमानका श्रमिकहरूलाई कम्बल वितरण गरियो। यस अवसरमा दार्जिलिङ जिल्ला तृणमूल कङ्ग्रेसका सभानेत्री पापिया घोष, जिल्ला आईएनटीटीयुसीका अध्यक्ष निर्जल दे, युवा अध्यक्ष निर्णय राय लगायत पार्टीका अन्य नेता तथा कार्यकर्ताहरू उपस्थित थिए। यस अवधि पापिया घोषले भनिन्, चियाकमान बन्द रहे तापनि श्रमिकहरूले सरकारी परिसेवाहरू पाइरहेका छन्। आज कम्बल वितरण गरियो। आगामी 31 जनवरीको दिन स्वास्थ्य शिविरको आयोजना गरिनेछ। आफूहरू श्रमिकहरूको साथमा छौँ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes