नेताजीको जन्मजयन्तीको अवसरमा खोरीबारीमा रक्तदान शिविरको आयोजना

खोरीबारी : रगतको संकट दूर गर्ने उद्देश्य लिएर नेताजी सुभाष चन्द्र बोसको जन्म जयन्तीको अवसरमा आज खोरीबारी ब्लक रानीगञ्ज 1 नम्बर तृणमूल युवा कङ्ग्रेसद्वारा रक्तदान शिविरको आयोजना गर्यो। खोरीबारी ब्लकको गोरसिंहजोतमा उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालको ब्लड ब्याङ्कको सहयोगमा उक्त रक्तदान शिविरको आयोजना गरिएको हो। उक्त शिविरमा तृणमूल कङ्ग्रेसका कार्यकर्ताहरूले रक्तदान गरे। यस अवसरमा सिलगढी महकुमा परिषद्का कर्माध्यक्ष किशोरीमोहन सिंह, खोरीबारी ब्लक तृणमूल सभापति मुकुल राय, पञ्चायत समितिका सभापति रत्ना राय सिंह, पञ्चायत सदस्य कृष्ण राय लगायत अन्य उपस्थित थिए। किशोरीमोहन सिंहले भने, तिमी मलाई रगत देऊ, म तिमीलाई स्वाधीनता दिन्छु भन्ने नेताजीको उक्तिलाई स्मरणलाई गर्दै आज रक्तदान शिविरको आयोजना गरिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetjojobet giriştophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisholiganbettipobetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibommatbet güncel girişmatbet girişVDCasinoonwinjojobetjojobetsuperbetin girişmeritkingbetsalvadorbetsalvadorteosbet1winbetgitromabetgameofbetradissonbetcratosroyalbetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibomromabetcasibomjojobetgrandpashabetimajbetgrandpashabetholiganbetimajbetgrandpashabet girişholiganbet girişmatbet giriş Built with ❤︎ by appycodes