नेताजीको जन्मजयन्तीको अवसरमा रक्तदान शिविरको आयोजना

सिलगढी : नेताजी सुभाष चन्द्र बोसको जन्मजयन्तीको अवसरमा सिलगढीको 10 नम्बर वार्डमा रक्तदान शिविरको आयोजना गरियो। प्रियजन सोशल वेलफेयर र महाकाल स्पोर्टिङ क्लबको पहलमा एवम् सिलगढी तराई लायन्स ब्लड ब्याङ्कको सहयोगमा उक्त रक्तदान शिविरको आयोजना गरिएको हो। उक्त शिविरमा पुरुषहरू लगायत महिलाहरूले पनि स्वेच्छाले रक्तदान गरे। प्रियजन सोशल वेलफेयरका फाउन्डर अरिन्दम सान्यालले बताएअनुसार रगतको निरन्तर आवश्यक हुने गर्दछ। यसैले वर्षमा 3 पल्ट आफूहरूद्वारा शिविरको आयोजना गर्ने गरेकोले आज उक्त शिविरको आयोजना गरिएको तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasuscasiveratophillbetmobilbahisjojobetjojobet girişStarzbetStarzbetkargabetCasibomcasibomholiganbetStarzbetStarzbetgrandpashabetsupertotobetxslotcasinoroyaltipobetcratosroyalbet girişchild pornesrar satın almatbet girişvdcasino girişcasibomcasibomholiganbet girişsekabet girişvdcasino girişmeritkingmeritkingromabet girişmatbetimajbetsekabetmarsbahisradissonbetgameofbetromabetbetgitbahiscasinoteosbetpalacebetbetsalvadorcasinoroyalcasinomilyoncasibomjojobet Built with ❤︎ by appycodes