नेता तथा कार्यकर्ताहरूको साथमा नक्सलबारीमा कङ्ग्रेस-को सम्मेलन

सिलगढी : आगामी सिलगढी महकुमा परिषद चुनाउलाई केन्द्र गरेर कङ्ग्रेसले  पार्टी नेता तथा कार्यकर्ताहरूसित एउटा सम्मेलन गर्यो। नक्सलबारी ब्लक कङ्ग्रेसको तर्फबाट आज बाघडुग्राको गोसाईपुरस्थित नेमाईजोत प्राथमिक विद्यालयको मैदानमा सम्मेलनको आयोजना गरियो। उक्त सम्मेलनमा कङ्ग्रेस जिल्लाध्यक्ष शंकर मालाकार, नक्सलबारी ब्लक अध्यक्ष अमिताभ सरकार, कल्याण सिंह, सुब्रत दत्त, कञ्चन कुसुवात आदि उपस्थित थिए। यस अवसरमा शंकर मालाकारले भने, आगामी सिलगढी महकुमा परिषद चुनाउमा तृणमूल तथा भाजपाले होइन कङ्ग्रेसले महकुमा परिषद दखल गर्ने दावी गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


maxwinjojobet güncel girişroyalbetmobilbahisjojobetjojobet girişjojobet girişPusulabet JojobetkargabetperabetperabetJojobetPusulabet JojobetjojobetgrandpashabetcasibomjojobetcasibomgrandpashabetmatadorbetGrandpashabet giriş Built with ❤︎ by appycodes