नेवार विकास बोर्डका चेयरम्यान साथै मुख्यमन्त्री प्रति आभार प्रकट

मिरिक: नेवार समुदायको सामाजिक विकाश तथा उन्नतिको निम्ति प्रदान गरिएको पश्चिम बङ्गाल नेवार विकास एवं सांस्कृतिक बोर्डले पहाड तराई क्षेत्रका नेवारहरुको उत्थान हुन सकेकोमा खुशी व्यक्त गर्दै तराई निरपानी नेवार कल्याण एसोसिएसनका सचिव गणेश प्रधानले नेवार विकास बोर्डका चेयरम्यान सुनिल प्रधान, राज्यको मुख्यमन्त्री ममता ब्यानर्जी प्रति आभार व्यक्त गरेका छन्। सचिव गणेश प्रधानले तराइ क्षेत्रमा बोर्डले धेरै जनाको घरहरु बनाइ दिएर ठूलो उपकार गरिदिएको बताए। तिनले हामी राज्यकी मुख्यमन्त्रीप्रति कृतज्ञता प्रकट गर्छौं भन्दै राज्यको विधानसभामा चुनाउमा मुख्यमन्त्री ममता ब्यानर्जीले लगाएको गुण फर्काउने पनि प्रतिवद्ध जाहेर गरे । तिनले तराइ क्षेत्रका सम्पूर्ण नेवारहरुले तृणमूल काङ्ग्रेसको उम्मेद्वारलाई मतदान गर्ने निर्णय लिइसकेको पनि बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetcasinopermobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetcratosroyalbetCasibomCasibomgrandpashabetmarsbahisxslotholiganbettipobetritzbet girişurfa haberşanlıurfa habersekabet girişmatadorbetcasibommatbet güncel girişmatbet güncel girişVDCasinoonwinjojobetjojobetmatadorbetsekabetholiganbetmatbetimajbetmeritkingbetsalvadorbetsalvadorteosbet1winbetgitromabetgameofbetradissonbetcratosroyalbetholiganbet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibomromabetcasibomcasibomimajbet giriş Built with ❤︎ by appycodes