न्यु सेटअप भोलेन्टियर्स टिचर अनि नन टिचिङ अर्गनाइजेसन दार्जिलिङ र कालेबुङ जिल्लाको सभा

खरसाङ (निसं): न्यु सेटअप भोलेन्टियर्स टिचर अनि नन टिचिङ अर्गनाइजेसन दार्जिलिङ र कालेबुङ जिल्लाको सभा सालबारीको मेथीबारीस्थित गुठ भवनमा सम्पन्न भयो। उक्त सभाको अध्यक्षता यसै संगठनका सभापति सागर राईले गरेका थिए भने सभालाई कार्यकारी सदस्य भीम सुब्बाले सञ्चालन गरेका थिए। उक्त सभा आयोजन गर्नुको मुख्य उद्देश्य वर्तमान समयमा भोलेन्टियर्स शिक्षक शिक्षिकाहरूद्वारा गरिएको पेन डाउन साथै धरना कार्यक्रमलाई निरन्तरता दिनुको निम्ति अल लेफ्ट आउट भोलिन्टियर्स टिचर अर्गनाइजेसनद्वारा अझ तीव्र गतिमा आन्दोलनलाई प्रभावकारी रूपमा अघि बढाउन रणनीति तय गरिएको जानकारी प्राप्त भएको छ। सभामा सभापति सागर राईले धरना कार्यक्रमलाई सफल बनाउनको निम्ति प्रत्येक सदस्यहरूले सक्रिय रूपमा सहभागिता जनाउनु पर्ने बताए। यस सभामा दार्जिलिङ जिल्ला र कालेबुङ जिल्लाका न्यु सेटअप भोलेन्टियर्स टिचर अनि नन टिचिङ अर्गनाइजेसनका पदाधिकारीहरू उपस्थित थिए। सभामा उप सभापति आनन्द तामाङ र नन टिचिङबाट अनुराधा गुरुङ लगायत अन्य पदाधिकारीहरू उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes