एनएफ रेलवे वर्कर्स युनियनको चुनाउ अवधि एनजेपीमा देखा पऱ्यो तनाउको स्थिति

सिलगढी, 4 दिसेम्बर (निसं): एनएफ रेलवे वर्कर्स युनियनको चुनाउको समय एनजेपीमा तनाउ देखा पऱ्यो। घटनाक्रम अनुसार, आज बिहानदेखि एनएफ रेलवे वर्कर्स युनियनको चुनाउ प्रक्रिया शान्तिपूर्वक चलिरहेको थियो। तर, अचानक एकजना महिलाले नेतासँग दुर्व्यवहारको आरोप लगाए पछि रेलवे एम्प्लाइज युनियन र रेलवे मजदूर युनियनका सदस्यहरू बीच नोकझोक र धक्का मुक्की सुरु भयो। घटनाको खबर पाएपछि एनजेपी थानाका पुलिस र रेलवे पुलिस घटनास्थलमा पुगेर स्थितिलाई नियन्त्रणमा ल्याए।
रेलवे एम्प्लाइज युनियनकी एकजना महिला सदस्यले आरोप लगाए अनुसार, उनी मानिसहरूसँग कुरा गर्दै थिइन्, त्यही समय अर्को ट्रेड युनियनको एकजना पोलिङ एजेण्ट बाहिर निस्केर उनलाई धम्की दिन थाले। उक्त पोलिङ एजेण्टले आफै मानिसहरूलाई बोलाएर भोट दिन लगाउने काम गरिरहेका थिए। उनले यसको विरोध गरे, तब सो पोलिङ एजेण्टले उनलाई दुर्व्यवहार गरे।
अर्कोतर्फ, मजदूर युनियनका संयुक्त सचिव परितोष पालले महिलासँग भएको दुर्व्यवहारको आरोप खारेज गरेका छन्। उनले भने, एम्प्लाइज युनियन चुनाउ हार्ने डरले आरोप लगाइरहेको मात्र हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetneredebahisslotramobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetjojobetmariobettürk ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetdeneme bonusu veren sitelerbahiscasinolunabetjojobetpusulabetvdcasinograndpashabetsekabetmatbetimajbetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetkavbetsezarcasinojojobetjojobetkingroyalDeneme Bonusu Veren Siteler 2026grandpashabetpusulabetcasibomdeneme bonusu veren sitelerjojobet girişgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetamgbahiscasibomcasibomcasibomgrandpashabetjojobetcasibomholiganbetholiganbetgrandpashabetholiganbetbetbey girişcasibomcasibombetgaranticashwingrandpashabet girişsekabet girişmatbetpusulabetimajbetpusulabetsekabet girişbettiltgrandpashabetgrandpashabetjojobetgrandpashabetcasibomgrandpashabetholiganbetholiganbet girişgrandpashabetgrandpashabetradissonbetholiganbet girişgrandpashabet girişpusulabet girişdoedadeneme bonusu veren siteler Built with ❤︎ by appycodes