एनएफ रेलवे एम्प्लोइज युनियनको एनजेपी शाखा-द्वारा एडीआरएम कार्यालयअघि धरना प्रदर्शन

सिलगढी : रेलवेलाई नीजिकरण गरिनेविरुद्ध लगायत अन्य विविध मागलाई लिएर एनएफ रेलवे एम्प्लोइज युनियनले देशभरिमै प्रतिवाद सप्ताह पालन गरिरहेको छ भने आज यसको अन्तिम दिन हो। यसै क्रममा आज विभिन्न मागलाई लिएर एनएफ रेलवे एम्प्लोइज युनियनको एनजेपी शाखाले एडीआरएम कार्यालयअघि धरना प्रदर्शन गर्यो। यस अवसरमा संगठनका शाखा सचिव रञ्जय चन्द्र लगायत अन्य नेतृत्वहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.